Tuesday, March 5
Shadow

उपचार गर्न गएका विप्लव नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ


  • -इ
  • इ+

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) अस्पताल बाटै पक्राउ परेका छन्।

चितवन घर भएका नेता शर्माभर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले घेरा हाली अस्पताल बाटै नियन्त्रणमा लिएको हो ।

उनी अहिले प्रहरी नियन्त्रणमा अस्पतालमै उपचार गराई रहेका छन् ।

 

यो पनि पद्नुहोस:   विप्लव नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा पक्राउ

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्