Sunday, June 16
Shadow

नेकपामा ओलीको फेरि नया प्रस्ताव : एकता महाधिवेशन मंसिरमै गरौं


  • -इ
  • इ+

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री पद छाड्न दबाब दिइरकेका बेला ओलीले भने मंसिरमै एकता महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् । बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमा नै गर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्