Sunday, June 16
Shadow

देशभर दुई हजार बढीमा संक्रमण पुष्टि


  • -इ
  • इ+

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय १८ जना संक्रमण मुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्