Sunday, June 16
Shadow

आजदेखी पूर्णरुपमा खुल्यो निषेधाज्ञा


  • -इ
  • इ+

काठमाडौं । वैशाख दोस्रो सातादेखि लागू भएको निषेधाज्ञा आजदेखी खुलेको छ । गण्डकी प्रदेशको राजधानी पोखराको निषेधाज्ञा खुलेको आजदेखी पूर्णरुपमा खुलेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि वैशाख दोस्रो सातादेखि लागू भएको निषेधाज्ञा सुलेसंगै महानगरपालिकाले दिने सम्पूर्ण सेवा सञ्चालनमा आउने भएका छन्।

महानगर भित्रका ३३ वटै वडा कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्ने भएका हुन्।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्