Monday, February 26
Shadow

यी हुन् भिम रावललाई फोनबाट धम्की दिने ?


  • -इ
  • इ+

काठमाडौं । नेकपा एमाले एकताबद्ध बनाउन भूमिका खेलेका पार्टीका उपाध्यक्ष भीम रावललाई धम्की आएको बताएका छन्।

बुधबार एक विज्ञाप्ती जारि गर्दै आफूले खेलेको भूमिकालाई लक्षित गर्दै केही राजनीतिक दलका नेताहरूबाट फोनमा धम्की आएको खुलासा गरेका हुन्।

विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको पनि उल्लेख गरेपनि रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन्।

तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारीदिनुपर्छ कि जस्तो लागेको जनाएका छन्।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्