Thursday, April 25
Shadow

मनोरन्जन

नरेश समर्पण विश्वकर्माको नयाँ गीत हाम्रो तमानखोला

नरेश समर्पण विश्वकर्माको नयाँ गीत हाम्रो तमानखोला

मनोरन्जन
काठमाडौं,श्रावण ३- सर्जक नरेश समर्पण विश्वकर्माको नयाँ मौलिक गीत हाम्रो तमानखोला सार्वजनिक भएको छ । तमानखोला गाँउपालिकाको विभिन्न भूभाग र छ वटै वडामा रहेका पर्यटकीय स्थलहरुको चर्चा गरिएको गीत सर्जक विश्वकर्माको आफ्नै यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो । पछिल्लो समयको सर्वाधिक चर्चामा रहेकी गायीका रचना रिमालको आवाज रहेको उक्त गीतमा संगीत भने सागर विरहिले भरेका छन् । आफ्नै पालिका समेत रहेको तमानखोला बारे सर्जक नरेश विश्वकर्माले सृजना मार्फत प्रचारप्रसार गर्न पाएकोमा आफु खुशी रहेको बताएका छन्। तीजको समय छ यो समयमा पालिकालाई समेटेर गीत गर्छु भन्ने कसरि लाग्यो ? भन्ने प्रश्नमा सर्जक विश्वकर्मा भन्छन् यो सृजना ल्याउनुमा रमाईलो किस्सा छ , मैल यो गीत करिव एकवर्ष अगाडि तयार गरेको थिए । एक वर्ष अगाडि तमानखोला गाँउपालिकाको गाउपालिका चिनारीका निमिक्त गीत तयार गर्ने भनेर खुला सुचना जारि गरिय...
लाेक गायिका सपनाकाे केन्द्रीय सदस्यमा उम्मेद्वारी

लाेक गायिका सपनाकाे केन्द्रीय सदस्यमा उम्मेद्वारी

मनोरन्जन
धादिङ । नेपाली लोकदोहोरी क्षेत्र अन्तर्गत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आजदेखि धादिङ जिल्लाको धादिङ्ग बेसीमा शुरू हुँदै छ। देशभरका विभिन्न प्रतिष्ठानका कलाकारहरु उपस्थित हुने छन्। ५ बर्षसम्मका लागि नयाँ कार्यसमिति चुन्ने याे महाधिवेशनमा यस छाता संगठनभित्र रहेका अन्य धेरै कलाकारहरुले  उम्मेद्वार दिने भएका छन्। साे महाधिवेशनमा ओखलढुंगावासी कलाकार सपना सुनाम प्रदेश नं. १ काे भूगाेलबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार दिंदैछन्र ।  ओखलढुंगा जिल्ला लिखुगाउपालिका ८ मा बुवा दलबहादुर सुनाम र आमा कालिका माया सुनाम को कान्छी छोरी कलाकार सपना सुनाम  यस भन्दा अगाडि पनि लोक तथा दोहोरी गित प्रतिष्ठान ओखलढुङ्गा जिल्लाको निवर्तमान अध्यक्ष समेत छन्। अहिले नेपाली लोक दोहोरी क्षेत्रमा आफुले सकेको योगदान दिनकै लागि केन्द्रीय सदस्यमा आफ्नाे उमेद्वार रहेको सपना सुनामले बताइ...
साउथ इंडियन अभिनेत्री यशिका आनन्द सडक दुर्घटनामा गम्भीर घाइते

साउथ इंडियन अभिनेत्री यशिका आनन्द सडक दुर्घटनामा गम्भीर घाइते

मनोरन्जन
एजेन्सी । तमिल अभिनेत्री यशिका आनन्द कार दुर्घटनामा घाइते भएकी छिन् । तमिलनाडुको महाबलीपुरम नजिकै इस्ट कोस्ट रोडमा शनिबार अबेर राती दुर्घटना भएको हो । दुर्घटनामा यशिकाका एक साथीको घटनास्थलमै मृत्यु भएको छ । उनलाई अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । आइतबार यशिकालाई होस आएको बताइएको छ ।यशिकाको हात, खुट्टा, हिपमा फ्याक्चर भएको छ । प्रत्यक्षदर्शीका अनुसार यशिकाले यात्रा गरिरहेको एसयुभी कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएपछि कार सडकछेउ खाल्डोमा खसेको थियो । यशिकासमेत ३ जनालाई स्थानीयले दुर्घटनाग्रस्त कारबाट बाहिर निकालेका थिए । तीनै जनालाई नजिकको अस्पताल लगिएको थियो । यशिकाकी साथी वल्लीभेट्टी भवानी कारभित्र नराम्रोसँग फसेकी थिइन् । उनलाई बचाउन उद्धारकर्मीको प्रतिक्षा गरिएको भए पनि उनको घटनास्थलमै मृत्यु भयो । घटनापछि यशिकाका पिता दिल्लीबा...
सलमान खानकी पत्नी र छोरी दुबईमा ?

सलमान खानकी पत्नी र छोरी दुबईमा ?

बलिउड/हलिउड, मनोरन्जन
काठमाडौं । कलिउड सुपरस्टार सलमान खान अविवाहित छन् । तर केही दिनअघि सामाजिक सञ्जालमा उनी विवाहित रहेको र उनको एक छोरी पनि रहेको आरोप छ । आफ्ना भाइ अरबाज खानको टक शो पिन्च २ मा उनले आफ्नो बारेमा चलेको हल्लालाई सम्बोधन गरे । गेस्टले ट्रोलहरूबाट गरिएको कमेन्टको जवाफ दिने उक्त शोको कन्सेप्ट हो । सलमानका बारेमा धेरैजसो कमेन्ट सकारात्मक भए पनि केही ट्रोलले उनलाई बेइज्जत पनि गर्न खोज्छन् । एउटा ट्रोलले यस्तो लेखेको थियो, ‘कहाँ लुकेको छस् डरछेरुवा रु तँ दुबईमा पत्नी नूर र १७ वर्षकी छोरीसँग बस्छस् भन्ने कुरा भारतमा सबैलाई थाहा छ । भारतका मानिसलाई कहिलेसम्म मूर्ख बनाउँछस् रु’ यस आरोपको खण्डन गर्दै सलमानले भने, ‘यी मानिसहरूलाई सबै कुरा थाहा छ । वाहियात कुरा । पोस्ट गर्नुअघि कसको बारेमा कुरा गर्दैछु भन्ने त थाहा पाउनू नि । एक भाइ, मेरो कुनै पत्नी छैन । म भारतमा बस्छु । नौ वर्षको उमेरदेखि म ग्...
सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक

सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक

भिडियो, संगीत
काठमाडौं । सुदुरका तारा लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदले ‘सुनै फल्न्या देश’ सार्वजनिक गरेका छन् । गीत संगितमा निकै चर्चा कमाएका साँउदले बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् । गायक सुर्य विरही साउदका अनुसार गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर दिएका छन् भने सब्दरसंगीत सुर्य बिरहि साउदले भरेका हुन् । मार्मीक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन । म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ । भिडियो सम्पादन बिबेक पान्डेले गरेका हु, भने अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन । https://www.youtube.com/watch?v=jD0utdttR2c...
फेरी चर्चामा सलमान खान

फेरी चर्चामा सलमान खान

बलिउड/हलिउड
काठमाडौं । बलिउड अभिनेता सलमान खान ५५ वर्षको उमेर भैसक्दा समेत अविवाहित रहेपनि प्रेमको प्रसंगमा भने सधैं अगाडि नै छन् । उनले आफ्नो जीवनमा विभिन्न युवतीहरुसंग प्रेम सम्बन्ध स्थापित गरिसकेका छन् । पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली र सलमान खानको करीव ८ वर्षसम्म प्रेम सम्बन्ध रह्यो । सोमी अली १६ वर्षकै उमेरमा बलिउडमा आफ्नो करियर बनाउन र आफ्ना प्रेमी सलमान खानसंग विवाह गर्ने चाहना राख्दै मुम्बई आएकी थिइन् । सोमीले सलमान खानलाई प्रेमीको रुपमा प्राप्त त गरिन्, तर दुबैको सम्बन्ध सन् १९९९ मा पूर्णविराम लाग्यो । सोमीले विभिन्न अन्तर्वार्तामा सलमान खानको बारेमा बोलेकी छिन् । भर्खरै पनि उनले पुनस् एकपटक सलमानसंग आफ्नो सम्बन्धको बारेमा कुरा गरेकी छिन् । सोमी भन्छिन् –‘म पछिल्लो पाँच वर्षदेखि सलमानको सम्पर्कमा छैन । जिन्दगीमा अगाडि बढ्नु राम्रो हुन्छ जस्तो मलाई लाग्छ । म आफ्नो जिन्दगीमा अग...
शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक

शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक

मनोरन्जन
काठमाडौ । शिवसागर खड्काको आवाजमा रहेको गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् । नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ । निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् । बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियाेको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् । यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका 'ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ' गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।...
भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली

भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली

अन्तर्राष्ट्रिय, गशिप, राजनीति, विशेष खबर
काठमाडौं : पुष ९, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा उनले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताए । ओलीले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए । त्यस्तै उनले संसद पुर्नस्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुर्नस्थापना हुने सम्भावना नरहेको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने पनि बताए ।...
रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

कला/साहित्य, भिडियो, मनोरन्जन, संगीत
काठमाडौं, ७ पुष । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ । जीवनमा रहेका सुनौला पललाई गीतमार्फत शेयर गरिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनास बज्रचार्यको छायांकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ । https://www.youtube.com/watch?v=QYi9QCxL6l4...
श्राेताले मन पराएकाे सुशीलकाे ‘सुन न’

श्राेताले मन पराएकाे सुशीलकाे ‘सुन न’

संगीत
गायक सुशील श्रेष्ठ 'जुजु'को नयाँ म्युजिक भिडियो 'सुनन' श्राेताले अधिक मन पराएका छन् । केही महिनाअघि सार्वजनिक भएको साे म्युजिक भिडियाेले प्रेमभाव बाेकेकाे छ । शब्द सुशील श्रेष्ठ 'जुजु' र स्वर्गीय आशिष तामाङको गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ।  भिडियोमा प्रकाश जिसीको समेत अभिनय रहेको छ। गीतले अझै सफलता हात पाराेस्, अभियानपाेष्ट डटकमकाे हार्दिक शुभकामना । भिडियाे हेर्नस् । https://www.youtube.com/watch?v=wRGZBQ__NzM&feature=share  ...
विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास

विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास

अन्तर्वार्ता, भिडियो, विशेष खबर
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्थाले देश र जनताको भलो नगर्ने भन्दै त्यसबारे सोच्नु पर्ने बताएका छन् । पार्टी पुनर्गठन दिवसको अबसरमा रातोखबरलाई अन्तरवार्ता दिँदै विप्लवले जनताको बढिभन्दा बढी हित हुने व्यवस्था आवश्यक भएको बताएका छन् । त्यसको लागि आफूहरु छलफल गर्न तयार रहेको समेत विप्लवले बताए । पार्टीमाथिको प्रतिबन्धले आफूहरुले जनताबीच फर्किने वातावरण बनाइदिएको बताउँदै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारलाई धन्यवाद समेत दिए । यसलाई चुनौतीको रुपमा लिएको भएपनि विभिन्न आशंका गरिएको बेला जनताबीच फर्किने वातावरण बनाएको बताए । लाै पूरा भिडियाे हेराैं । https://m.youtube.com/watch?v=QomBa4ZUVHo&t=62s    ...
फोटोपत्रकार वन्तको ‘परदेशीको पिडा’ सार्वजनिक

फोटोपत्रकार वन्तको ‘परदेशीको पिडा’ सार्वजनिक

कला/साहित्य, भिडियो
काठमाडौं, कार्तिक । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘ परदेशीको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गर्नुभयो । काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताउनुभयो । र...
३ रोमाञ्चक-थ्रिलर दक्षिण भारतीय फिल्म, हेर्नुस् युट्युबमा

३ रोमाञ्चक-थ्रिलर दक्षिण भारतीय फिल्म, हेर्नुस् युट्युबमा

बलिउड/हलिउड, मनोरन्जन
भारतमा हिन्दीबाहेक तेलुगु, तामिल, मलयालम, कन्नडलगायत भाषामा बर्सेनि उल्लेख्य संख्यामा फिल्म बन्छन्। पछिल्लो दशकमा दक्षिण भारतका विभिन्न भाषामा बनेका फिल्मको लोकप्रियता र बजार क्रमशः बढिरहेको छ। दक्षिण भारतीय र बलिउड फिल्मको सहकार्य बढेको छ। कलाकारहरू दुवैतिर आफ्नो कला देखाउन थालेका छन्। हिन्दी भाषामा बन्ने फिल्महरूमा दक्षिण भारतीय फिल्म रिमेक गर्ने पछिल्लो 'ट्रेन्ड' यसको प्रमाण हो। बलिउड कलाकारहरू आमिर खान, सलमान खान, अजय देवगन आदि समेत यस्ता रिमेक फिल्म खेलिरहेका छन्, बनाइरहेका छन्। बलिउडजस्तै दक्षिण भारतमा एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन। यो सूचीमा भने हामीले तीन रोमाञ्चक-थ्रिलर फिल्म समेटेका छौं। सजिलोका लागि हिन्दी भाषामा 'डबिङ' भएका यी फिल्म युट्युबमा सहजै हेर्न सकिन्छ। यू टर्न, निर्देशकः पवन कुमार चेन्नईमा एउटा फ्लाइओभर छ जहाँ सवारी चालकहरू सडकको ड...
यस्तो छ राजु परियार र टिका पुनको तीज गीत

यस्तो छ राजु परियार र टिका पुनको तीज गीत

भिडियो, मनोरन्जन, संगीत
तीज आउन अझै केही समय बाँकी छ । तर, बजारमा भने तीज गीतको रौनक सुरु भएको छ । त्यसो त यसबीचमा केही यस्ता तीज गीत सार्वजनिक भए, जो विवादित बन्न पुग्यो । जब बजारमा तीज गीत घन्कन थाल्छ, चर्चा र विवादपनि सुरु हुन्छ । खासगरी तीज गीतमा मौलिकता हराउँदै गएको एकथरीले तर्क गर्ने गरेका छन् भने अर्कोथरी तीज परम्परा बिरुद्ध नै तीज गीत गाइरहेका छन् । यसैबीच गायक राजु परियार र टिका पुनको स्वरमा नयाँ तीज गीत आएको छ । गीतको बोल छ, आँगनीमा । यसमा राजु परियार र टिका पुनलाई प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरले स्वरमा साथ दिएका छन् । स्मृति शाही, पुष्पा बोहोरा र मुना रोक्काको पाश्र्व स्वर छ ।  यसको शब्द तथा लय कलशी रोकायको हो । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । प्रभावन जेले निर्देशन गरेको भिडियोमा सरिका केसी, चक्र बम, रश्मी भट्ट, प्रलाद खरेल, नवोदिता गिरी, दिप्ती रतालालले अभि...
आस्था लेख्छिन्–‘युटुबबाट डलर त आउँछ, तर म्यूजिकल ज्ञान कहाँबाट आउँछ ?’

आस्था लेख्छिन्–‘युटुबबाट डलर त आउँछ, तर म्यूजिकल ज्ञान कहाँबाट आउँछ ?’

गशिप, मनोरन्जन
नेपाली सांगीतिक क्षेत्रको अवस्था दयनिय बन्दैछ । संगीतलाई नै कर्म ठानेर निरन्तर काम गरिरहेका कलाकारहरु विस्थापित हुँदै गर्दा जबरजस्ती गायक–गायिका बनेकाहरुको बाहुल्यता बढ्दै गएको छ । संगीत सिकेर भन्दा पनि भाइरल हुने सोचका साथ आउने कलाकारका कारण धेरै कलाकार ओझेलमा पनि परेका छन् । गायिका आस्था राउतले पनि यस्तै गायक–गायिकाहरुप्रति आक्रोश पोखेकी छिन् । उनी लेख्छिन्–‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ । अटो ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसकिने ?’ आस्था अगाडि लेख्छिन्–‘युटुबबाट डलर त आउला तर म्यूजिकल ज्ञान कहाँबाट छाउला । हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ, के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?’ अहिले भाइरल हुने गीतहरुमा नै सर्जकको मन जाँदा राम्रा गीतसंगीत बन्न छाडेका छन् । कहिलेकाही यस्ता गीतहरु बनिहाले पनि भाइरल गीतका कारण ओझेलमा पर...
साम्राज्ञीविरुद्ध जिल्ला अदालत पुगे भुवन केसी

साम्राज्ञीविरुद्ध जिल्ला अदालत पुगे भुवन केसी

नेपाली फिल्म, मनोरन्जन
अभिनेता तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् । साम्राज्ञीले गालीगलौज तथा मानहानि गरेको भन्दै भुवनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकाे जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिएका छन् । केही समयदेखि अभिनेता तथा निर्माता केसी र अभिनेत्री शाहबीचको विवादले नेपाली चलचित्र बजार तताएको छ । साम्राज्ञीले आफूलाई केही चलचित्रका निर्माताले शोषण गरेको अभिव्यक्ति दिएपछि विवाद सुरु भएको थियो । विवादमा एक-अर्काले उत्तर-प्रत्युत्तर गर्दागर्दै विवाद उत्कर्षमा पुगेको हाे । अहिले दुवै जना शान्त देखिए पनि यस विषयमा विभन्न व्यक्तिहरूले आफ्नो धारणा राखिरहेका छन् । अभिनेता केसीले आफ्नो मानहानि गरेको भन्दै साम्राज्ञीविरुद्ध कलाकार संघमा उजुरी दिएका थिए । उक्त उजुरीमा अबको दिनमा पनि गलत आरोप ल...