Thursday, April 25
Shadow

गशिप

भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली

भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली

अन्तर्राष्ट्रिय, गशिप, राजनीति, विशेष खबर
काठमाडौं : पुष ९, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा उनले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताए । ओलीले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए । त्यस्तै उनले संसद पुर्नस्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुर्नस्थापना हुने सम्भावना नरहेको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने पनि बताए ।...
आस्था लेख्छिन्–‘युटुबबाट डलर त आउँछ, तर म्यूजिकल ज्ञान कहाँबाट आउँछ ?’

आस्था लेख्छिन्–‘युटुबबाट डलर त आउँछ, तर म्यूजिकल ज्ञान कहाँबाट आउँछ ?’

गशिप, मनोरन्जन
नेपाली सांगीतिक क्षेत्रको अवस्था दयनिय बन्दैछ । संगीतलाई नै कर्म ठानेर निरन्तर काम गरिरहेका कलाकारहरु विस्थापित हुँदै गर्दा जबरजस्ती गायक–गायिका बनेकाहरुको बाहुल्यता बढ्दै गएको छ । संगीत सिकेर भन्दा पनि भाइरल हुने सोचका साथ आउने कलाकारका कारण धेरै कलाकार ओझेलमा पनि परेका छन् । गायिका आस्था राउतले पनि यस्तै गायक–गायिकाहरुप्रति आक्रोश पोखेकी छिन् । उनी लेख्छिन्–‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ । अटो ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसकिने ?’ आस्था अगाडि लेख्छिन्–‘युटुबबाट डलर त आउला तर म्यूजिकल ज्ञान कहाँबाट छाउला । हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ, के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?’ अहिले भाइरल हुने गीतहरुमा नै सर्जकको मन जाँदा राम्रा गीतसंगीत बन्न छाडेका छन् । कहिलेकाही यस्ता गीतहरु बनिहाले पनि भाइरल गीतका कारण ओझेलमा पर...