Friday, April 19
Shadow

विचार/ब्लग

‘चाहिएकाे सरकार होइन, राज्यसत्ता हाे’

‘चाहिएकाे सरकार होइन, राज्यसत्ता हाे’

विचार/ब्लग
नेपालमा यतिबेला राज्यसत्ता सङ्कटमा छ । युवा साथीहरूले सबभन्दा बढी राज्यसत्ता कस्तो हुनुपर्छ र के भइरहेको छ भन्ने कुरा जान्नुपर्छ । तपाईंहरूले यो जान्नुभएन भने हामीले जतिसुकै राम्रो आन्दोलन गरे पनि, जतिसुकै राम्रो काम गरे पनि यसको कुनै अर्थ हुँदैन । त्यसकारण म युवाहरूलाई के भन्न चाहन्छु भने २०५२ सालदेखि ०६३ सालसम्म हामीजस्तै दस हजार युवाले ज्यान गुमाए । नेपाली जनताका सर्वोत्तम छोराछोरीले ज्यान गुमाए । प्रतिपक्षबाट ७ हजार गरी १७ हजारले ज्यान गुमाए । यति ठूलो बलिदान भयो तर नेपालमा पुरानो राज्यसत्ता ढालिएन । (0) हेमन्तप्रकाश ओली ‘सुदर्शन’ नेपालमा नयाँ जनवादी क्रान्ति गर्ने र वैज्ञानिक समाजवाद ल्याउने भनेर जुन कसम खाएका थियौँ हाम्रो मूल नेतृत्व विचलित भएपछि त्यो पूरा हुन सकेन र युवाहरूको रगत खेर गयो । आज युवाहरूलाई के स्मरण गराउन चाहन्छु भने जतिसुकै ठूला र ऐतिहासिक आन्दोलन भए पनि राज्...
विकृत राजनीति सङ्गलाे तुल्याउने अभियान जित्न सफल रेखा थापा

विकृत राजनीति सङ्गलाे तुल्याउने अभियान जित्न सफल रेखा थापा

विचार/ब्लग
रेखा थापाले राप्रपाको महामन्त्री पदमा चुनाव हारिन् । तर चुनाव हार्दा पनि जित्नेको भन्दा हारेकी रेखाको चर्चा चुलियो । विजयी पात्रको चर्चा चुलिनुपर्नेमा पराजितको नाममा यति धेरै चर्चा किन चल्यो होा ? जिज्ञासा जाग्नु स्वभाविक हो । रेखा नेपाली सिनेमाकी सुपर स्टार हुन् । सायद जित्नेको तुलनामा हार्ने व्यक्तिको चर्चा र हल्ला बढी हुनुमा यही फ्याक्टरले काम गरेको हुनुपर्छ । यसबाहेक थप के पनि बुझ्नुपर्छ भने राप्रपामा रेखाको प्रवेश र उनको उम्मेदवारीलाई मिडिया र आमजनताले सकारात्मक रूपमा लिएका रहेछन् । सिनेमा क्षेत्रमा रेखाले कमाएको क्रेज, नाम, ख्याति र वजनलाई उनले निःस्वार्थ रूपले ‘राप्रपा’मा प्रवेश गराएकी थिइन् । तर उनको यो सत्प्रयत्न उनका प्रतिस्पर्धी र पार्टीभित्रको कुनै गुटलाई मन परेको थिएन । वर्षौं त्यो पार्टीमा हालीमुहाली गर्दै आएकाहरूको भीडमा छिरेर पार्टी र नेपाली राजनीतिलाई नयाँ...
प्राकृतिक उपचार : चिकित्सा विज्ञान र जीवन दर्शन

प्राकृतिक उपचार : चिकित्सा विज्ञान र जीवन दर्शन

विचार/ब्लग, स्वास्थ्य
प्राकृतिक चिकित्सा भनेको उपचार पद्धति भन्दा पनि जीवनशैली हो वा जीवन जिउने कला हो । खानपानमा सुधार, नियमित व्यायाम, शरिरमा आवश्यक आराम, सुत्ने, उठ्ने र काम गर्ने तरिकामा सुधारका साथै तनावको सही व्यवस्थापन गर्ने हो भने हामी ९०% रोगबाट बच्न सक्छौं । साथै प्राकृतिक चिकित्सालयमा कुनैपनि पाश्र्व प्रभाव (Side effect) आउन सक्ने प्रकारको औषधिहरुको प्रयोग नभई केबल प्रकृति प्रदत्त शक्तिहरुको उपयोग गरेर उपचार गरिन्छ । जस्तैः माटो, पानी, सूर्यको किरण, हावा, आकाश । यी तत्वहरुलाई आवश्यकता हेरेर विभिन्न रुपमा रोगीसँग जोडेर उपचार दिने काम चिकित्सकको हो भने रोगलाई ठिक गर्ने काम यिनै पञ्च तत्वमा रहेको महान शक्तिको हो । प्राकृतिक चिकित्सकले एउटा चिकित्सकको भूमिका भन्दा पनि जीवनशैली सिकाउने शिक्षकको भूमिका निर्वाह गरेका हुन्छन् । औषधिको प्रयोगः प्राकृतिक चिकित्सालाई औषधि बिहिन चिकित्सा पद्धति मान्न पनि भनिन...
डिजिटल युगमा युवा नेतृत्वका चुनौतीहरु : रामदिप आचार्य

डिजिटल युगमा युवा नेतृत्वका चुनौतीहरु : रामदिप आचार्य

जीवनशैली, विचार/ब्लग
रामदिप आचार्य जब राजनीतिक प्रणालीमा संकट आँउछ प्रायजसो नेतृत्वका बारेमा बहश हुने गर्दछ । यो कुरा सफलताको बेला पनि उत्तिकै उठ्ने गर्दछ । नेतृत्वले सफलताको श्रेय र असफताको अपजस दुवै बोक्ने गर्दछ । मानव जाती निरन्तर अग्रगतिमा यात्रारत विशेष प्राणी हो । स्वभावैले यो यथास्थितिमा रहन सक्दैन । अहिले पनि नेपाली राजनीतिमा युवा नेतृत्वका बारेमा बहश हुने गरेको छ । खासगरी सामाजिक सञ्जालमा हुने छफलफहरुमा युवा नेतृत्वका बारेमा थुप्रै प्रश्नहरु उठ्ने गरेको छ । असक्षम भए, हुतिहारा भए, नयाँ गर्न सकेनन्, पिछलग्गु भए आदि । यो आम राजनीतिमा जस्तै कम्युुनिष्ट राजनीतिमा पनि उत्तिकै चलिरहेको छ । यहाँ युवा नेतृत्वका सवालहरु बारे केही चर्चा गर्नु आवश्यक हुन गएको छ । हामी सक्छौं भन्ने विचार विकास गर्न । पृष्ठभूमि हामी कम्युुनिष्ट घोषणापत्रका हरफ हरफ पढेर आफूलाई कम्युनिष्ट ठान्नेहरुले माक्र्स र एंगेल्स पढ्...
चीनको कठोर संघर्षका सय वर्ष : गृहयुद्ध, अमेरिका-रुसको आणविक धम्की हुँदै महाशक्तिसम्मको यात्रा

चीनको कठोर संघर्षका सय वर्ष : गृहयुद्ध, अमेरिका-रुसको आणविक धम्की हुँदै महाशक्तिसम्मको यात्रा

अन्तर्राष्ट्रिय, राजनीति, विचार/ब्लग
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले स्थापना भएको १०० औं वार्षिकोत्सव मनाउँदै छ । एक शताब्दीमा चुनौति र सफलताहरू के के थिए रु यो विशाल देशको शासन चीन र विश्वका लागि आर्थिक चमत्कार सिर्जना गर्ने प्रभावकारी आर्थिक नीतिहरू कार्यान्वयनमा सफलताको लागि पर्दापछाडीका के कारण थिए । वर्तमान श्रृंखलालाई दुई भागमा विभाजित गरिनेछ । सीपीसीले कसरी आँधीबेहरीको सामना गर्यो र संकटमाथि विजय हासिल गर्न दृढ नेतृत्वले कसरी सीपीसीको सफलताको लागि महत्वपूर्ण भूमिका खेले भन्ने बिषय महत्वपूर्ण छ । सीपीसीले १९८० को दशकमा सामना गरेको गम्भीर आन्तरिक र बाह्य चुनौतीका बारेमा जान्न आवश्यक छ । एक अर्ब ४० करोड चिनियाँ जनता जुलाई १ मा पार्टीको स्थापना भएको १०० औं वार्षिकोत्सवको अवसरमा भव्य समारोहको लागि तयारी गर्दै छन् । १०० बर्ष भन्दा बढीको इतिहास भएको राजनीतिक दलहरू विरलै पाउँदैनन्, तर लगभग कसैले पनि सीपीसीले गरेका उपलब्ध...
नेता कमरेडहरु ! पार्टी एकता र विभाजन तपाईहरुकै हातमा–प्रदिप ज्ञवाली

नेता कमरेडहरु ! पार्टी एकता र विभाजन तपाईहरुकै हातमा–प्रदिप ज्ञवाली

विचार/ब्लग
नेता कमरेडहरु ! विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ । विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात् निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), इतिहासमै पहिलोपल्ट हासिल भएको ाजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झैँे हुने त होइन ? यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ । हामी आशावादी त छौँ, तर ढुक्क हुन सकेका छैनौँ । नेता कमरेडहरु ! धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरुको बीचमा एक थान पार्टी मात्रै होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । संविधानको मुख्य रक्षक हो । यससँग कम्युनि...
‘काेराेना’विरुद्धकाे लडाईँ : नाङ्गिएकाे साम्राज्यवाद र तङ्ग्रिएकाे समाजवाद

‘काेराेना’विरुद्धकाे लडाईँ : नाङ्गिएकाे साम्राज्यवाद र तङ्ग्रिएकाे समाजवाद

अन्तर्राष्ट्रिय, विचार/ब्लग
कोरोनाविरुद्धको युद्धमा बहादुरीपूर्वक एक्लै लडिरहेको चीनले आफ्नाविरुद्ध उठेका कुनै सवालहरूको मौखिक जबाफ दिन आवश्यक ठानेन, बरु कोरोनाविरुद्धको युद्धमा एकपछि अर्को सफलता हात पार्दै गयो । अम्बिका चन्द   कोराना भाइरसकै कारण केही दिनअघि विश्वका दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाबिच एकआपसमा आरोप–प्रत्यारोप भयो ।अमेरिकाले चीनलाई लगातार जैविक युद्ध गरेको आरोप लगायो । चिनियाँ जनता भाइरसको महामारीबाट निकै आक्रान्त बनिरहेका बेला पश्चिमा मिडियाहरूले सर्प र चमेरो खाएकाले चिनियाँहरूमा भाइरस फैलिएको र पश्चिमाहरूलाई कहिल्यै केही नहुनेजस्ता हर्कत गरिरहेका थिए । कतिसम्म भने ‘चाइना इज रियल्ली सिक’ भनेर माओ त्सेतुङको मुखमा मास्क लगाएको फोटो सार्वजनिक गरेर चीनलाई गिज्याइरहेका थिए । पश्चिमाहरूले थोरै पनि मानवीयता देखाएर सहयोग गर्नुको सट्टा कोरोनाविरुद्ध लडिरहेका चिनियाँहरूलाई व्यङ्ग्य गरिरहेका...
काेराेनाले समाजवाद र पुजिवाद छुट्यायाे ।

काेराेनाले समाजवाद र पुजिवाद छुट्यायाे ।

विचार/ब्लग
ओम प्रकाश पुन   समाजवाद र पुजिवाद जनताको जिवनस्तरमा अभिव्यक्त हुने राजनीतिक व्यवस्था हाे । सरल र सहज अवस्थामा जनताले यसलाई बुझ्न नसकेता पनि बिशिस्ट संकटको अवस्थामा यसलाई जनताले राम्रोसँग बुझ्ने माैका पाउछन् । अहिले काेराेना भाइरस ( काेभिड-19 ) ले बिश्व व्यवस्थाकाे पहिचान र सामर्थ्य जनता सामु राम्रोसँग चिनाइदिएकाे छ । शुरुमा याे भाइरस चीनबाट पहिचान भयो र अहिले यसले बिश्वब्यापी आतंक मच्चाएको छ । चीनबाट प्रचारमा आएतापनि कुन देशबाट याे शुरुवात र बिस्तार भएको हाे भन्ने कुरामा श्वास्थ्य बिज्ञानकाे क्षेत्रमा बिवाद नै छ । कसैले याे अमेरिकाबाट नै शुरुआत भएको हाे भन्ने मत पनि जाहेर गरेका छन् । याे जेसुकै भएतापनि यसको पहिलो पहिचान चीनबाट नै भएकोले यसको पहिलो प्रभाव, समस्या र चुनाैती चीनले नै व्यहोर्नुपरेको छ । चीन पछि अहिले याे राेगकाे प्रकाेप करिब १८० देशभन्दा बढीमा परेको भन्ने समाचार छ । त्यसमा ...
नाकामा ‘काेराना’ प्रभाव र बाधक बनेकाे १९५० काे सन्धि

नाकामा ‘काेराना’ प्रभाव र बाधक बनेकाे १९५० काे सन्धि

विचार/ब्लग
काठमाडौं । विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणले ज्यान गुमाउनेको संख्या ११ हजार नाघिसकेको छ । कोरोनाले विश्वमा २ लाख ४४ हजार ९ सय ७९ जना संक्रमित भएका छन् । इटालीमा मात्रै ४ हजार बढीको मृत्यु भएको छ । शुक्रबार मात्रै ईटालीमा ६२७ जनाको मृत्यु भएको छ । युरोपमा मात्रै ५ हजार बढीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । करनसिंह बडाल त्यस्तै इटालीपछि चीनमा ३२५९, स्पेनमा ११ सय बढी र ईरानमा १४ सय बढीको कोरोना भाईरसबाट मृत्यु भईसकेको छ । संसार भरी तीव्ररुपमा फैलिरहेको कोरोना भाईरसलाई नेपाल भित्रिनबाट रोक्न नेपाल सरकारले विभिन्न क्वारेण्टाईन बनाउनेदेखि, कोरोना भाईरसको संक्रमण रोक्न सात वटै प्रदेशमा कोरोना भाईरसको परिक्षणका लागि प्रयोगशाला निर्माण गर्ने, सम्पुर्ण अन्र्तर्रा्ष्ट्रिय हवाई सेवा बन्द गर्ने र विदेशी नागरिकहरुलाई प्रवेश निषे...
नेपालको राष्ट्रियतामा भारतीय हस्तक्षेप, यस्ता छन् ऐतिहासिक तथ्यहरू

नेपालको राष्ट्रियतामा भारतीय हस्तक्षेप, यस्ता छन् ऐतिहासिक तथ्यहरू

विचार/ब्लग
गुणराज लोहनी पृष्ठभूमि गत कात्तिक १६ गते अर्थात् नोभेम्बर २ का दिन भारतले नयाँ नक्सा सार्वजनिक गर्यो । प्रेस ट्रस्ट इन्डियाका अनुसार भारतीय सङ्घीय सूचना तथा प्रसारणमन्त्री प्रकाश जावाडेकरले दुईबुँदे जानकारी गराएका थिए । सबै निजी सेटेलाइट टेलिभिजनले पछिल्लो सार्वजनिक गरिएको नक्सालाई मात्र प्रयोग गर्ने र नोभेम्बर २ मा केन्द्रीय सरकारद्वारा सार्वजनिक गरिएको नक्सा लद्दाखका २ वटा जिल्लाहरू समावेश गरिएका छन् भनिएको छ । यसरी सार्वजनिक गरिएको सर्भे अफ इन्डियाको विज्ञान र प्रविधि विभागले लद्दाखका २ वटा जिल्ला कार्गिल र लेक समावेश गरेर तयार पारेको थियो । उक्त नक्सामा नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३७ हजार हेक्टर जमिन भारतमा परेको देखाइएको छ । भारतले सार्वजनिक गरेको उक्त नक्सालाई लिएर नेपालमा सबैतिर विरोध भयो । नेपाल सरकार परराष्ट्र मन्त्रालयका तर्फबाट एउटा नोट निकालियो ...
असल शिक्षकले कला र विज्ञानलाई जान्दछ !

असल शिक्षकले कला र विज्ञानलाई जान्दछ !

विचार/ब्लग
रमेश भट्टराई ‘सहृदयी’ शिक्षकले इन्जिनियर उत्पादन गर्छ, शिक्षकले पाइलटलाई पढाएको हुन्छ, शिक्षकले नै असल किसान या समाजसेवी जन्माएको हुन्छ । फेरि शिक्षक र उसप्रति हेर्ने समाजको दृष्टिकोणमा किन कालो धब्बा छ ? आज हाम्रो देशमा धेरै यस्ता नेता हुनुहुन्छ जो पहिला शिक्षक नै हुनुहुन्थ्यो । शिक्षकले नै देशका ठूला–ठूला व्यक्तित्वलाई हातमा समातेर कखरा सिकाएको हुन्छ तर विडम्बना केही मात्र शिष्यले शिक्षकको मूल्य बुझ्छन् । यथार्थमा जति सम्मान निजामती कर्मचारीहरूलाई गरिन्छ तर राष्ट्रका खम्बा तयार पार्ने शिक्षकको सम्मान तुलनात्मक हिसाबमा कमै हुन्छ । खुलेरै भन्दा समाजले कालोधन सोहोर्न सजिलो हुने पेसालाई ठूलो सम्मान दिएर हेरिरहेको छ– आज । विकसित मुलुकमा शिक्षासँगै सभ्यता विकसित भएको इतिहास छ, जहाँ एउटा प्राध्यापकले बोल्दा देश हल्लिन्छ । प्रधानमन्त्री वा राष्ट्रपतिको भन्दा एउटा प्राध्यापक, शिक्...
निर्दोष सुँगुरको कथा

निर्दोष सुँगुरको कथा

विचार/ब्लग
जीवन क्षेत्री जर्ज अर्वेलको 'एनिमल फार्म' को कथा हो यो। पशु क्रान्ति सकिएको केही समयपछिको कुरा हो। त्यहाँ सबै पशु बराबर थिए, तर केही पशु अरूभन्दा बढी बराबर छन् भन्ने स्थापित भइसकेको थियो। खासगरी पशुवर्गको नेतृत्वमा सुँगुर भएकाले फार्मका सुँगुर अरूभन्दा विशेष छन् भनेर अरूले गाइँगुइँ गर्न थालिसकेका थिए। त्यसैबीच एक दिन एक पोथी खरायो लछारपछार भएको अवस्थामा झाडीबाट निस्क्यो। उसको शरीरभर दाँत र नंग्राका डोब थिए। केही डोबबाट रगत बगिरहेको थियो। आँखा राता भएर सुन्निएका थिए। खरायो निस्कनासाथ उसको भेट एक बाख्रासँग भयो। खरायोले भक्कानिँदै आफ्नो कहानी बाख्रालाई सुनायो। शरीरका हरेक चोट देखाउँदै उसले भन्यो, 'फलानो सुँगुरले मेरो यो हालत बनायो। जब मैले चिच्याएर हारगुहार गरेँ, अनि ऊ भाग्यो।' बाँकी सबै पशुभन्दा सुँगुर बढी बराबर भएको फार्ममा सुँगुरमाथि औंला उठाउ...