पछिल्लो राजनीतिक अवस्थाबारे ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौं, कात्तिक ९ – समसामयिक राजनीतिक घटनाक्रमका बारेमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।
मतपत्रका बारेमा बुधबार सर्वोच्च अदालतले दिएको आदेश र त्यसपछिको राजनीतिक अवस्थाबारेमा जानकारी दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन दिउँसो ४ बजे बुद्धनगरको अल्फाविटा पार्टी प्यालेसमा हुनेछ ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया