आफ्नै मामा बाट बलात्कार को शिकार

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर साउन,३० ।
  •  सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका–५ साउने टोलकी १७ बर्षीया एक किशोरी आफ्नै मामा बाट बलात्कार को शिकार बनीन् छिमेकमै रहेका मामा झमक बहादुर बस्नेतले उनलाई बलात्कार गरेका थिए ।
  • बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको ५ महिना पुग्न लागे पनि पीडक अझै पक्राउ परेका छैनन् ।

बिराटनगर साउन,३० । सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका–५ साउने टोलकी १७ बर्षीया एक किशोरी आफ्नै मामा बाट बलात्कार को शिकार बनीन्

छिमेकमै रहेका मामा झमक बहादुर बस्नेतले उनलाई बलात्कार गरेका थिए । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको ५ महिना पुग्न लागे पनि पीडक अझै पक्राउ परेका छैनन् । ती किशोरीमाथि गत बर्ष फागुन २५ गते बलात्कार भएको थियो ।

कसैलाई भनेमा तिम्रो बुबा मारिदिन्छु भन्ने धम्की दिएका कारण पीडित किशोरीले गत जेठ अन्तिम साता मात्र घटनाबारे परिवारलाई जानकारी दिएकी थिइन् । त्यसपछि परिवारले गत असार  ८ गते नै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको भए पनि अझै पीडक पक्राउ नपरेको उनीहरुको गुनासो रहेको छ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?