Thursday, May 2
Shadow

सूचना प्रविधि

‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने नाष्टकाे तयारी

‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने नाष्टकाे तयारी

mainnews, सूचना प्रविधि
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले डाँफे र मुनाल नामका दुई भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपणको तयारी गरेको छ । यी भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नाष्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए । त्यो समयमा कमाण्ड दिने, स्याटेलाइटले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए । भारतको बैंगलोरमा रहेको ‘इसरो’ नामक संस्थाले स्याटेलाइट निःशुल्क उडाइदिन्छु भनेर प्रतिबद्धता जनाएको र त्यसका लागि प्रक्रिया सुरु हुने क्रममा रहेको जानकारी दिए । २०७६ साल वैशाखमा पहिलोपटक प्रक्षेपण गरेको ‘नेपाली स्याट–१’ को विकसित रूपमा डाँफै रहेको उनले बताए ।  ‘नेपाली स्याट–१’ नानो भूउपग्रह झन्डै डेढ महिना अन्तरिक्षमा रहेर खसेको थियो । डाँफे भूउपग्रह नि...
गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने

गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने

mainnews, सूचना प्रविधि
ललितपुर । ललितपुरको जावलाखेलबाट सञ्चालन भईरहेको गोर्खा र कृषि टेलिभिजनले कर्मचारीको बिचल्ली बनाएको छ । साझा सञ्चार मिडिया प्रा.लि.को नामले सञ्चालित आएको ती दुई टेलिभिजनले करिब ९ महिनादेखि कर्मचारीको तलवभत्ता नदिदा कर्मचारीहरुको बिचल्ली भएको हो । व्यवस्थापक तेजविक्रम थापाले महिनौंसम्म झुल्याएको र श्रमजीवीको श्रम शोषण गरेपछि अब निवास नै घेराउ गर्नुपर्ने स्थिति आएको श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले बताए । ९ महिनादेखि पत्रकार र कर्मचारीलाई बिभिन्न आश्वासन दिएर काम गर्न लगाई दशै तिहार जस्तो चाड पर्वमा समेत तलव नदिएको कर्मचारीहरुको गुनासो रहेको छ । उक्त टेलिभिजनमा १५ जना भन्दा बढि कर्मचारीले काम गरिरहेका छन् । व्यवस्थापन पक्ष हेरिरहेकी टेलिभिजनको सिईओ लक्ष्मी चौधरीले राजिनामा दिदै कर्मचारीको बिचल्ली पारेर चुनावी मैदानमा राप्रपाको उम्मेदवार भएसँगै  उनको राजिनामासँगै टेलि...
राससका पत्रकारको रोजगारी सुनिश्चित गर्न सञ्चार संघ/संगठनहरुको माग

राससका पत्रकारको रोजगारी सुनिश्चित गर्न सञ्चार संघ/संगठनहरुको माग

mainnews, सूचना प्रविधि
काठमाडौँ, । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत  पेशागत  संघसंगठनले माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राममा आज बसेको  सयुक्त बैठकले राससमा कार्यरत २२  श्रमजीवि पत्रकारलाई कुनै पनि वहानामा हटाइएको खण्डमा महासंघकै नेतृत्वमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकारसम्वद्ध संघ÷संगठनहरुसहित असोज २७ गतेदेखि संयुक्त आन्दोलनमा जाने निर्णय गरेको छ । बैठकले प्रतिष्ठानस्तरीय संघर्ष समितिद्धारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने महासंघलगायत सबै संघ÷संगठनहरुको सशक्त उपस्थितिसहित आन्दोलनलाई अझ प्रभावकारी बनाउने गरी संयुक्त परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ । नेपाल पत्रकार महासंघलगायत संघसंगठनको संयुक्त बैठकले राससमा कार्...
माउन्टेन टिभीको सेवा सुविधा रोकी कालोसूचीमा राख्न माग

माउन्टेन टिभीको सेवा सुविधा रोकी कालोसूचीमा राख्न माग

mainnews, सूचना प्रविधि
श्रमजीवी पत्रकार संघ नेपालले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राख्न प्रेस काउन्सिल, नेपाल, प्रेस रजिस्ट्रार र न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सरकारसँग आग्रह गरेको छ । घरजग्गा कारोबारी राजु कँडेलले सञ्चालन गर्दै आएको माउन्टेन टिभीमा हाल कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी–पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ । माउन्टेन टिभीमा हाल कार्यरत र विगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेको भन्दै श्रमजीवी–पत्रकार संघ, नेपालमा उजुरी परेको थियो । उजुरी पछि संघका अध्यक्ष जन्मदेव जैसीले पटक –पटक श्रमजीवी पत्रकारहरूको माग संशोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराए पनि कँडेलले विभिन्न बहानामा त्यसलाई टार्दै आएक...
‘इन्जिनियरहरुको दक्षता विकासको लागि हामी नै याेग्य हाैं’

‘इन्जिनियरहरुको दक्षता विकासको लागि हामी नै याेग्य हाैं’

सूचना प्रविधि
काठमाडौं । फागुन २७ गते नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन हुँदैछ । त्यसका लागि ‘लोकतान्त्रिक इन्जिनियर समूह'ले आफ्नाेतर्फबाट उम्मेदवारकाे टिम खडा गरेकाे छ । ‘लोकतान्त्रिक इन्जिनियर समूह'मा मतदान, इन्जिनियरिङ समस्याको समाधान’ नारा सहित साे समूहले मंगलबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रममार्फत निर्वाचनको लागि आफ्नो सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्षहरु डा. हरेराम श्रेष्ठ, ई. जीवराज पोखरेल, ई. ध्रुव थापा, ई. किशोर शाक्य लगायतको समर्थन पाएको ई. दिलीप कुमार झा नेतृत्वको प्यानलले नयाँ सोच र लामो अनुभव दुवै समेटेका विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी उम्मेदवारहरुको समावेशी चित्र प्रस्तुत गरेकाे छ । हाल नेपाल इन्जिनियर्स एसोसिएसन देशैभरका करिब ३६ हजार इन्जिनियर तथा आर्किटेक्टहरुको साझा प्लेटफर्म हाे । नेपाल इन्जिनियर्स एसोसिएसनको यसपटकक...
क्लासिक टेकका ग्राहक ठगिए

क्लासिक टेकका ग्राहक ठगिए

सूचना प्रविधि
काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेकबाट गोठाटारका ग्राहकहरु ठगिएका छन् । दशकअघिदेखि सञ्चालित यो इन्टरनेट सेवाबाट काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाका बासिन्दाले अाफूहरू ठगिएकाे अभियानपोष्टसँग गुनासो गरे । गोठाटारका एक बासिन्दा धनबहादुर ऐरी भन्छन्, ‘क्लासिक टेकको नेट नचलेको हप्तादिन भो, ५० चोटी फोन गर्दा पनि बनाउन आउँदैन, आउँछु आउँछु भन्ने तर वास्तै नगर्ने भएकाले हामी गाठोटारका बासिन्दा क्लासिक टिथबाट ठगियौं ।’ त्यतिमात्र नभई नेटसँगै टिभी लाइन फ्री भनेपनि नेट स्पष्ट कहिल्यै नआउने त्यहाँका ग्राहकले गुनासो गरे । ‘यहाँको ब्राञ्च अफिसकै समस्या हो कि केन्द्रीय कार्यालयकै समस्या हो त्यो थाहा भएन तर एकवर्षकै पैसा भुक्तानी गरेर पनि हामी ठगियौं’ ऐरीले गुनासो गरे । इन्टरनेटकाे अफिसमा सम्पर्क गर्दा फाेन उठेन ।...
आईएमईआई दर्ता नभएका माेवाइल नचल्ने

आईएमईआई दर्ता नभएका माेवाइल नचल्ने

सूचना प्रविधि
काठमाडौं । साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । साउन १ अगाडिदेखि नै प्रयोगमा आइरहेका मोबाइल सन्चालनमा भने समस्या नआउने प्राधिकरणले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले अनलाइनखबरसँग भने, ‘साउन १ गते पछाडि आउने मोबाइल आईएमईआई नम्बर दर्ता गरिएको छैन भने चल्दैन । साउन १ गते अगाडिदेखि नै चलाइरहेका मोबाइलहरुको हकमा भने अहिले समस्या पर्दैन । तर सबैले आईएमईआई नम्बर दर्ता गर्दा राम्रो हुन्छ ।’ साउन १ गतेभन्दा अगाडि देखि नै प्रयोगमा ...
श्रमजीवी-पत्रकार संघ, नेपालकाे गठन, श्रमजीवीका पक्षमा लड्ने एक मात्र उद्देश्य

श्रमजीवी-पत्रकार संघ, नेपालकाे गठन, श्रमजीवीका पक्षमा लड्ने एक मात्र उद्देश्य

सूचना प्रविधि
जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन श्रमजीवीका पक्षमा लड्ने एकमात्र उद्देश्य काठमाडौ । "स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता," भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएकाे संघकाे नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव जैसीले गरेका छन् । २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा विभिन्न विचार/आस्था राख्ने व्यवसायिक पत्रकारहरु सम्मिलित छन् । प्रेस काउन्सिल नेपालका निवर्तमान का. बा. अध्यक्ष गाेपाल बुढाथाेकीसहित स्थापित पत्रकारहरु बलराम थापा, दिपेन्द्र रावल, नारायण शर्मा र धर्मेन्द्र कुमार कर्ण सल्लाहकार छन् । कार्यसमितिमा पत्रकारहरु अमृत भादगाउँले उपाध्यक्ष, धनञ्जय बुढा महासचिव, डिल्ली आचार्य सचिव र गाेविन्द देवकाेटा काेषाध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहर...
मंगल ग्रहमा पहिलो पटक उड्यो नासाको हेलिकप्टर

मंगल ग्रहमा पहिलो पटक उड्यो नासाको हेलिकप्टर

सूचना प्रविधि
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा सानो एयरक्राफ्ट उडाउन सफल भएको छ । इनजेनिटी नामको उक्त ड्रोनयुक्त हेलिकप्टर हावामा एक मिनेटभन्दा पनि कम समय उडेको छ, तर नासाले यसलाई ठूलो उपलब्धि मानेका छन् । योसँगै पृथ्वीबाहेक अन्‍य ग्रहमा उड्‍ने इनजेनिटी पहिलो यान बनेको नासाले जनाएको छ । नासाका अनुसार यो कुनै अर्को दुनियाँको एयरक्राफ्टद्वारा सञ्‍चालित तथा नियन्त्रित गरिएको पहिलो उडान हो । यसको पुष्टि मंगल ग्रहको एक उपग्रह जसले हेलिकप्टरको डेटालाई पृथ्वीमा पठाएको थियो । आगामी दिनमा योभन्दा शक्तिशाली र साहसिक उडान हुने नासाले आशा व्यक्त गरेको छ । साका अनुसार टेक्नोलोजीको सीमालाई अनुसन्धान गर्ने इन्जिनियरहरुले चेकजाँच गरिसकेपछि अब  इनजेनिटीलाई थप उचाइको उडानका लागि निर्देशन दिनेछन् ।   ‘अब हामीले भन्न सक्छौ कि मानिसले कुनै अर्को ग्रहमा एउटा रोटरक्राफ्ट उडाएका छौं,’ नासा जे...
पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह

विशेष खबर, सूचना प्रविधि
काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन अन्तर्गत ताेकिएकाे पारिश्रमिक र सेवासुविधा नदिने सञ्चारगृहमै सत्याग्रह गर्ने भएकाे छ । महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित चेतावनी पत्रमा अबकाे पाँच दिनभित्र समस्या हल नगरे धर्ना हुँदै सत्याग्रहसम्मका कार्यक्रम तय गरेकाे छ । पहिलाे चरणमा काराेबार दैनिक, अन्नपुर्ण दैनिक र राजधानी दैनिकमा पत्राचार गरि समस्या हलका लागि महासचिवद्वारा हस्ताक्षरित पाँच दिनकाे अल्टिमेटम पत्र विहिवार नै बुझाइएकाे त्यसपछि धर्ना, साहुहरुकाे घर घेराउ र सत्पाग्रहकाे कार्यक्रम तय भएकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको स-सम्मान पुनर्बहालीको माग गर्दै महासंघले धर्ना-घेराउदेखि सत्याग्रहसम्मका कार्यक्रम बनाइएकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले जनाए । निष्कास...
जल तथा मौसम विज्ञान विभाग:तीन दिन  देशभर भारी  वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग:तीन दिन देशभर भारी वर्षा हुने

समाज, सूचना प्रविधि
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनले भने, ‘उक्त रेखा नेपालको पश्चिमी भूभाग नजीक रहेकाले पश्चिममा बढी वर्षाको सम्भावना छ।’ हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै वाग्मती, गण्डकी, प्रदेश ५ सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्स...
ट्रम्पले लगाए टिकटक र वीच्याटमाथि प्रतिबन्ध

ट्रम्पले लगाए टिकटक र वीच्याटमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय, विशेष खबर, सूचना प्रविधि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। झन्डै दुई वर्षदेखिको व्यापार युद्ध र पछिल्लो समय हुवावेको फाइभी जीमाथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ चाइना सी र हङहङका विषय चीनसँग विवाद चुलिइरहेका बेला अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै  ट्रम्पले प्रतिबन्ध घोषणा गरेका हुन्। ‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि टिकटकविरूद्ध यो कदम उठाउन आवश्यक थियो,’ ट्रम्पको कार्यकारी आदेशमा भनिएको छ।यसअघि अमेरिकाको सिनेटले सरकारी विद्युतीय उपकरण टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो। अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व कि...
एनसेल आजीयाटाले सुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डलसहितको वायरफ्री प्लस सेवा

एनसेल आजीयाटाले सुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डलसहितको वायरफ्री प्लस सेवा

सूचना प्रविधि
नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवार (साउन २०) देखि सुरु गरेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधि अन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् । प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्ल...
फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

अन्तर्वार्ता, विशेष खबर, सूचना प्रविधि
फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो । ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् । फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’ यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।...
अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

विशेष खबर, सूचना प्रविधि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति प्रसिद्ध भिडिओ सेयरिङ एप ‘टिकटक’ अमेरिकामा प्रतिबन्ध लगाउने बताएका छन्। चिनियाँ प्यारेन्ट कम्पनीको स्वामित्वमा रहेको टिकटक किन्नका लागि अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले गर्ने प्रस्ताव पनि ट्रम्पको घोषणापछि खारेज हुने भएको छ। “जहाँसम्म टिकटकको कुरा छ, हामी यो एपलाई अमेरिकामा प्रतिबन्ध लगाउछौं,” राष्ट्रपति ट्रम्पले भने, “मसँग यो अधिकार छ।” ट्रम्पले आकस्मिक आर्थिक शक्ति अथवा कार्यकारी शक्तिको प्रयोग गरेर प्रतिबन्ध लगाउने बताएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षामा चुनौति रहेको बताउँदै ट्रम्पले माइक्रोसफ्टले गर्ने सम्भावित प्रस्तावलाई पनि माटोमा मिलाइदिएका छन्।...
‘बिग मर्जर’मा राष्ट्र बैंकको थप सहजीकरण, सीईओको उमेरमा खुकुलो नीति

‘बिग मर्जर’मा राष्ट्र बैंकको थप सहजीकरण, सीईओको उमेरमा खुकुलो नीति

विशेष खबर, सूचना प्रविधि
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन थप सहजीकरण गर्ने भएको छ । वित्तीय स्थिरताका लागि ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने वा प्राप्ति गर्ने प्रक्रियालाई विशेष प्राथमिकतामा राखेको केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिले आत्मसात् गरेको दिशालाई थप प्रष्ट पार्दै नयाँ निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंकले यही साउन २ गते चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको थियो । कले ‘क’ वर्गका बैंक एकआपसमा गाभिएको खण्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को उमेर हदका सम्बन्धमा पनि खुकुलो नीति अख्तियार गरेको छ । साविकको व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेकाले ‘क’ वर्गका वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने व्यवस्था थियो । तर ठूला बैंक एकापसमा गाभिने अवस्थामा भने उमेर हदका सम्बन्धमा समेत कुनै छेकबार नलगाउने नीति केन्द्रीय बैंकले लिएको छ । आज...