अन्तर्राष्ट्रिय खबर

२,६०० बाढीपीडित परिवारलाई सहयोग पुग्ने अमेरिकी राहत सामग्री काठमाडौं आइपुग्यो

अमेरिकी मानवीय सहायता संस्था ‘सामरिटन्स पर्स’ ले आफ्नै विशेष राहत उडानमार्फत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० टनभन्दा बढी आपत्कालीन राहत…