फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २४, २०८२
|
१
|
१४६ पटक हेरिएको
Shares
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

सारांश

  • काठमाडौं ।
  • फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.
  • ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

काठमाडौं । फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरूले यो भूकम्पपछि “विनाशकारी सुनामी” आउने चेतावनी जारी गर्दै जनतालाई तटिय क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सार्न आग्रह गरेका छन् ।

भूकम्प मिन्दानाओ क्षेत्रको डाभाओ ओरिएन्टल प्रान्तस्थित मनाय टाउन नजिकै समुद्रको सतहमा गएको बताइएको छ ।

फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै भनेको छ, “स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन सक्ने छन्, जुन बन्द खाडी तथा साँघुरा जलसन्धिहरूमा अझ उच्च हुन सक्छन ्।”

संस्थाका अनुसार पहिलो सुनामीका छालाहरू स्थानीय समयअनुसार बिहान ९ः४३ देखि ११ः४३ बीच आइपुग्ने सम्भावना छ र यी छालाहरू केही घण्टासम्म जारी रहन सक्छन् ।

हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि अधिकारीहरूले उद्धार र आपतकालीन तयारीलाई उच्च सतर्कतामा राखेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance bonus za prijavo

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/bg/register?ref=V2H9AFPY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बबरमहलमा १७ तलाको सरकारी भवन बन्दै
बबरमहलमा १७ तलाको सरकारी भवन बन्दै
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै  सेवा बन्द
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै सेवा बन्द
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी
न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी
चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गरिने
चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गरिने
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको विश्वकप खेल्ने सपना समाप्त
नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको विश्वकप खेल्ने सपना समाप्त

तपाईंले छुटाउनुभयो कि?