बागमती प्रदेश
यातायात क्षेत्रमा बागमती प्रदेशको छलाङ: अब प्रदेशबाटै अनुमतिपत्र छपाइ र डिजिटल सेवाको तयारी
बागमती प्रदेश सरकारले सरकारी सेवामा प्रविधि र पारदर्शिता भित्र्याउँदै सेवाग्राहीको ढोकामै यातायात सेवा पुर्याउने रणनीतिक योजना सार्वजनिक गरेको छ ।…