कोरोनाबाट आज थप ५ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २, २०७८
|
|
४८ पटक हेरिएको
Shares
कोरोनाबाट आज थप ५ जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३०६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • आजसम्म २३ लाख २९ हजार ५ सय ४७ जनाको पिसीआर परिक्षण भएको छ भने ४ हजार ३ सय ८४ जना आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३०६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २३ लाख २९ हजार ५ सय ४७ जनाको पिसीआर परिक्षण भएको छ भने ४ हजार ३ सय ८४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६८ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
ट्रक र बस आपसमा ठाेक्किदा  ११ जना घाइते
ट्रक र बस आपसमा ठाेक्किदा ११ जना घाइते
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
प्रचण्डको कुरा बाबुरामले टेरेनन्: के भनेका थिए प्रचण्डले ?
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?