सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या

सारांश

  • लहान १२,फागुन।
  •  सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ।
  • सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो।

लहान १२,फागुन। सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ। सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो।यसअघि पनि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो।

मंगलबार घरबाटै बेपत्ता भएका सुभाष यादव घाइते अवस्थामा बुधबार भारतको खुटौनामा भेटिएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई उपचारका लागि दरभंगा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा पटना पुर्‍याइएको थियो। पटनामा उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको हो। उनीमाथि तीन गोली प्रहार भएको प्रहरीले बताएको छ।

भारतीय अस्पतालमै पोष्टमार्टम गराई परिवार जनलाई शुक्रबार भारतीय सुरक्षाकर्मीले शव बुझाएका थिए। पीडित परिवारले सिरहा प्रहरीमा पनि किटानी जाहेरी दिन लाग्दा उनलाई फेरी पोष्टमार्टम गराउन धरान पठाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उप-प्रमुखमा नेकपा एमालेको जित
बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उप-प्रमुखमा नेकपा एमालेको जित
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग
कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने
कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
हतियार सहित पक्राउ
हतियार सहित पक्राउ
बारा र पर्साका हावाहुरी पीडितको सारथी बन्दै युवा संघ
बारा र पर्साका हावाहुरी पीडितको सारथी बन्दै युवा संघ
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?