दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १७, २०७८
|
|
४२ पटक हेरिएको
Shares
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्ने बताएका छन् ।
  • उनले एमाले जनताको वहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं भन्ने मुल नाराका साथ त्यसदिशामा अघि वढ्न संकल्पवद्ध रहेको सुनाए ।

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्ने बताएका छन् । उनले एमाले जनताको वहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं भन्ने मुल नाराका साथ त्यसदिशामा अघि वढ्न संकल्पवद्ध रहेको सुनाए ।
उनले फेशबुकमा लेखेका छन्–”नेपाली राजनीतिलाई स्वाधिनता,स्वाभिमान र राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिन सक्ने ठाउमा पुर्याउन, समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय संकल्प पुरागर्नेगरी आर्थिक-सामाजिक विकास र रुपान्तरणलाई तिव्रता दिन तथा शान्तिपूर्ण र वैधानिक वाटोवाट मुलुकलाई समाजवादको दिशातर्फ अघि वढाउन वलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । नेकपा(एमाले) अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा ‘दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौ जनताको वहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौ’ भन्ने मुल नाराका साथ त्यसदिशामा अघि वढ्न संकल्पवद्ध छ । आउने चुनाववाट मुलुकको राजनीति नेकपा(एमाले) र नेपाली कांग्रेसको नेतृत्वमा दुई ध्रुवमा ध्रुविकृतहुने लक्षण देखिनु सुखद पक्ष हो ।यसले मुलुकलाई अस्थिरता र अविकासको अवस्थावाट विकास र समृद्धिको वाटोमा ल्याउन निर्णायक सहयोग पुग्नेछ ।”[image: shankar-pokhrel-768×468.png]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा
अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा
अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै
अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै
प्रधानमन्त्री वलीले भने ‘ म मर्नुपर्थ्याे !
प्रधानमन्त्री वलीले भने ‘ म मर्नुपर्थ्याे !
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह
प्रदेशसभाको तयारीमा देश : कुन प्रदेशमा कहिले पहिलो बैठक ?
प्रदेशसभाको तयारीमा देश : कुन प्रदेशमा कहिले पहिलो बैठक ?

तपाईंले छुटाउनुभयो कि?