कति दिन सम्म दशैँकाे टिका लगाउन मिल्छ ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कति दिन सम्म दशैँकाे टिका लगाउन मिल्छ ?

सारांश

  • काठमाडाै,३ कात्तिक।
  • विजया दशमी अर्थात् टीकाको आज दोस्रो दिन ।
  • मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ ।

काठमाडाै,३ कात्तिक। विजया दशमी अर्थात् टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । हिजो देश विदेशमा रहेका नेपालीले घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीकाप्रसाद अग्रजको हातबाट थापेर आशिर्वादका साथ ग्रहण गरे ।मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।

यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।अधिकांश भेकमा पूर्णिमासम्मै टीका लगाउने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
बग्गिखानामा बाइक स्टन्ट, पुरै कार्यक्रम गर्न प्रहरिले किन राेक्याे ?(फाेटाे भिडियाे)
बग्गिखानामा बाइक स्टन्ट, पुरै कार्यक्रम गर्न प्रहरिले किन राेक्याे ?(फाेटाे भिडियाे)
लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो
लामो प्रयासपछि राष्ट्रिय परिचयपत्र छपाइले गति लियो
मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात
मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात
रोल्पामा मात्र ६७ जना एचआइभी संक्रमित !
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !
संसदमा आज प्रधानमन्त्री ओलीको सम्बोधन
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
माघ १९ : यस्तो थियो त्यो ‘शाही घोषणा’
माघ १९ : यस्तो थियो त्यो ‘शाही घोषणा’