कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १३, २०७३
|
|
१९६ पटक हेरिएको
Shares
कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण

सारांश

  • दोलखाको धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।
  • लापिलाङ गाविसको कुरीमा मूख्य स्टेसन रहने त्यस केवलकारको भौतिक संरचना धमाधम बनिरहेको छ ।
  • केहि महिनाअघि जिल्ला बन कार्यालयले आफूलाई नसोधी निर्माण थालेको भन्दै अवरोध जनाएको थियो ।

दोलखाको धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।

लापिलाङ गाविसको कुरीमा मूख्य स्टेसन रहने त्यस केवलकारको भौतिक संरचना धमाधम बनिरहेको छ । केहि महिनाअघि जिल्ला बन कार्यालयले आफूलाई नसोधी निर्माण थालेको भन्दै अवरोध जनाएको थियो ।

गुठी संस्थानसँग अनुमति लिएको र कालिञ्चोक गुठी मातहात रहेको भन्दै कम्पनीले निर्माण रोकेको छैन ।

आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनी काञ्चिोक दर्शन लिमिटेडका म्यानेजर रामचन्द्र आचार्यलाई उदृत गर्दै आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
भारतमा एकैदिन ४० हजार भन्दा बढी संक्रमित
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
मेसी बार्सिलोनामै रहने पक्का
मेसी बार्सिलोनामै रहने पक्का
भदौ १३ गते शनिवारको राशिफल यस्तो छ
भदौ १३ गते शनिवारको राशिफल यस्तो छ
एसपी श्रेष्ठले शुरु गरे यस्तो अभियान
एसपी श्रेष्ठले शुरु गरे यस्तो अभियान
सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
दैलेख १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी
दैलेख १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी

तपाईंले छुटाउनुभयो कि?