घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको के भयो ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १६, २०८०
|
|
५८ पटक हेरिएको
Shares
घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको के भयो ?

सारांश

  • काठमाडौं ।
  • भारतबाट पेट्रोल तथा डिजेलको मुल्य बढेर आएको छ ।
  • नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।

काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मुल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो ।

आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।

केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकाले भारतबाट आउने प्रशोधित तेलको मूल्य समेत बढेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुढानिलकण्ठ सहमति काँग्रेस केन्द्रीय समितिद्वारा अनुमोदन
बुढानिलकण्ठ सहमति काँग्रेस केन्द्रीय समितिद्वारा अनुमोदन
प्रश्नले घेरिए गृहमन्त्री
प्रश्नले घेरिए गृहमन्त्री
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
नागढुंगासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि
यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु
यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा
धर्मको नाममा नौटंकी भइरहेको छ : मन्त्री बास्कोटा
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
Sanjay Dutt and Jimmy Shergill starrer ‘Saheb Biwi Aur Gangster 3’ new poster is out!
Sanjay Dutt and Jimmy Shergill starrer ‘Saheb Biwi Aur Gangster 3’ new poster is out!
बुढानिलकण्ठ मा एमाले अग्रस्थान मा
बुढानिलकण्ठ मा एमाले अग्रस्थान मा

तपाईंले छुटाउनुभयो कि?