घरभित्रै जलेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १९, २०७७
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • आज बिहान १ः५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए ।

जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान १ः५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए ।

आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन् । आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई
कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
जात्रामय बन्यो ललितपुर
जात्रामय बन्यो ललितपुर
प्यूठानमा  ६० प्रतिशत मत खस्यो, आहालखोलामा भने मतदान स्थगित
प्यूठानमा ६० प्रतिशत मत खस्यो, आहालखोलामा भने मतदान स्थगित
क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण
क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण
प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !
प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !