जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २५, २०७९
|
|
३४ पटक हेरिएको
Shares
जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम

सारांश

  • काठमाडौं।
  •  जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
  • पार्टीको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिनुभयो ।

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिनुभयो ।

यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन्। पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    打开Binance账户

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प
रिडी –रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध
रिडी –रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध
तनहुँ-१ : उम्मेदवारले चुनावी अभियान थाले
हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
हुम्लाका खेलाडीको काठमाडौमा भिडन्त, आयोजकले खायो ४ गोल !
भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान
भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान
मतपेटिका सुरक्षा ६ सिल ३ ताला, चाबी आयोगसंग, राजधानी दैनिक
मतपेटिका सुरक्षा ६ सिल ३ ताला, चाबी आयोगसंग, राजधानी दैनिक
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन
लकडाउन झन कडा बनाउन प्रम ओलीको निर्देशन
किङ खान र खेलाडिलाई सिंघमको टक्कर
किङ खान र खेलाडिलाई सिंघमको टक्कर