जुम्लामा लगानी सम्मेलन हुदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०७५
|
|
४० पटक हेरिएको
Shares
जुम्लामा लगानी सम्मेलन हुदै

सारांश

  •   काठमाडौं ।
  • स्थानीय तहमा लगानी प्रवर्द्धनका लागि जुम्लामा लगानी सम्मेलन गरिने भएको छ ।
  • ‘लगानी सम्मेलनको सार विकास सामर्थ्यको उजागर’ भन्ने नारासहित जुम्लास्थित चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्न लागेको हो ।

काठमाडौं । स्थानीय तहमा लगानी प्रवर्द्धनका लागि जुम्लामा लगानी सम्मेलन गरिने भएको छ ।‘लगानी सम्मेलनको सार विकास सामर्थ्यको उजागर’ भन्ने नारासहित जुम्लास्थित चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्न लागेको हो ।

घरेलु लगानीदेखि औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले नगरपालिकाले भदौ २९ गते एकदिने सम्मेलन गर्न लागेकोे हो ।चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिईन् ।

जुम्लामा भएका धार्मिक, पर्यटन तथा सांस्कृतिक क्षेत्र पहिचान गर्दै औद्योगिक क्षेत्रको विकास गर्नका लागि सम्मेलन गर्न लागिएकोे उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन हतार गर्ने भनेर ढिलै आएँ ,४ बजे मतदान गर्न पुगेका ओलीले भने
किन हतार गर्ने भनेर ढिलै आएँ ,४ बजे मतदान गर्न पुगेका ओलीले भने
रुसले निर्माण गरेको कोरोना भ्याक्सिन स्पुतनिक भी नोभेम्बर महिनादेखि प्रयोगमा आउने
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री यादव जेल चलान
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ
चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
किन आन्दोलित बन्दैछन् अरब मुलुकका महिला ?
किन आन्दोलित बन्दैछन् अरब मुलुकका महिला ?
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट