नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार

सारांश

  • काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दिपकप्रसाद कुईकेलले आफूले जस्तोसुकै चुनावी परिणामलाई पनि स्विकार गर्ने बताउनुभएको छ ।
  • एमालेका उम्मेदवार माधवकुमार नेपालभन्दा करिब १० मतले पछाडि पर्नुभएका उहाँले आफूलाई साथ दिने मतदातालाई प्रेस बिज्ञप्ति निकालेर धन्यवाद दिनुभएको हाे ।
  • लगभग हारको संघारमा पुग्नुभएका उहाँले घुमाउँरो तरिकाले हारको स्विकार गर्नुभएको छ ।

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दिपकप्रसाद कुईकेलले आफूले जस्तोसुकै चुनावी परिणामलाई पनि स्विकार गर्ने बताउनुभएको छ ।

एमालेका उम्मेदवार माधवकुमार नेपालभन्दा करिब १० मतले पछाडि पर्नुभएका उहाँले आफूलाई साथ दिने मतदातालाई प्रेस बिज्ञप्ति निकालेर धन्यवाद दिनुभएको हाे । लगभग हारको संघारमा पुग्नुभएका उहाँले घुमाउँरो तरिकाले हारको स्विकार गर्नुभएको छ ।

चुनावी परिणामबाट बिचल्लित नभई देश विकासको कार्यमा सधा लागि रहने उहाँले बताउनुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
लोभलालचमा पर्नेहरुको कुरै नगरौ , एमाले जित्दैछ ,कन्चन अधिकारी………..
लोभलालचमा पर्नेहरुको कुरै नगरौ , एमाले जित्दैछ ,कन्चन अधिकारी………..
हस्पिटल भित्र रहेका फार्मेसीहरुमा नक्क्ली अाैषधी !
हस्पिटल भित्र रहेका फार्मेसीहरुमा नक्क्ली अाैषधी !
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
समायोजन विरुद्ध आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा
समायोजन विरुद्ध आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा
दाहालको निधन प्रति राष्ट्रपतिबाट समवेदना प्रकट  ।
दाहालको निधन प्रति राष्ट्रपतिबाट समवेदना प्रकट ।
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
डिएसपी केसीको बयानः एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ
डिएसपी केसीको बयानः एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ

तपाईंले छुटाउनुभयो कि?