नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण

सारांश

  • काठमाडौं, ७ जेठ ।
  • सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए ।
  • प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै खाँणले यस्तो आरोप लगाएका हुन् ।

काठमाडौं, ७ जेठ । सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै खाँणले यस्तो आरोप लगाएका हुन् ।सांसद पार्वती डिसी चौधरीले पनि नर्सहरु पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलनमा रहेको बेला प्रहरीबाट हस्तक्षेप भएको छ भन्दै नर्सका उचित मागको सुनुवाइ गर्न आग्रह गरिन् ।सांसद पदमनारायण चौधरीले स्थानीय सरकारका कामकारवाहीप्रति निगरानीको आवश्यकता औंल्याए ।

सांसद पार्वतीकुमारी विशुङ्खेले दैलेखमा असिना र हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिपूर्तिप्रति ध्यानाकर्षण गराउँदै किसानलाई उचित राहतको व्यवस्था गर्न माग गरिन् । सांसद प्रमोद साहले सङ्घीयतानुसार बजेटको बाँडफाँट नभएको टिप्पणी गर्दै प्रदेशमा कर्मचारीको अभाव रहेको गुनासो गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भानु स्मृति पार्कको डिपिआर तयार
भानु स्मृति पार्कको डिपिआर तयार
चीनमा १३३ यात्रु सवार विमान दुर्घटना
चीनमा १३३ यात्रु सवार विमान दुर्घटना
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण
बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण
बयानका लागि उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार -नवराज सिलवाल प्रकरण
जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
दाईजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमतिको हत्या गरेपछि !
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग

तपाईंले छुटाउनुभयो कि?