प्रचण्डलाई अमेरिकामा खतरा !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ५, २०७५
|
|
४७ पटक हेरिएको
Shares
प्रचण्डलाई अमेरिकामा खतरा !

सारांश

  • काठमाडाैं।
  •   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध संयुक्त राज्य अमेरिकामा उजुरी परेको छ।
  • पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका दाहालविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा.
काठमाडाैं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध संयुक्त राज्य अमेरिकामा उजुरी परेको छ।
पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका दाहालविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेका हुन्।
उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका छन्।
‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए। पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्’ डा‍ श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।
पश्चिमा मुलुकहरुले युद्ध अपराध वा आत‌ंकवादी क्रियाकलापमा संलग्न भएकाे आराेप लागेकाे अवस्थामा आफ्नाे देशमा प्रवेश निषेध गर्ने वा पक्राउ गर्न र त्यहाँकाे कानुन अनुसार कारबाहि गर्न सक्छन्।
55519524_594243507717055_5490112.jpg

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते
जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते
काठमाडौँ फन भ्यालीको फोहोर पानीले विद्यार्थीलाई एलर्जी
काठमाडौँ फन भ्यालीको फोहोर पानीले विद्यार्थीलाई एलर्जी
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट
लिम्बू समुदायको संस्कृति ‘जारी ’
लिम्बू समुदायको संस्कृति ‘जारी ’
मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पतीले
मध्यरातमा त्रिशुलीमा हामफाले नवविवाहित दम्पतीले
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री  पुन
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री पुन
न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने
न्यूजिल्यान्डले आफ्नो विद्यमान बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने
मधेशीलाई मधेशी दलको विकल्प छैनः  अध्यक्ष उपेन्द्र यादव
मधेशीलाई मधेशी दलको विकल्प छैनः अध्यक्ष उपेन्द्र यादव
राष्ट्रियसभा निर्वाचनमा भाग लिन कुन कुन दल दर्ता भए ?
राष्ट्रियसभा निर्वाचनमा भाग लिन कुन कुन दल दर्ता भए ?
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी

तपाईंले छुटाउनुभयो कि?