प्रतिक्षित फिल्म ‘कृ’को ट्रेलरमा रहेको संवाद कुन फिल्मबाट चोरिएको हो ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १, २०७४
|
|
३४ पटक हेरिएको
Shares
प्रतिक्षित फिल्म ‘कृ’को ट्रेलरमा रहेको संवाद कुन फिल्मबाट चोरिएको हो ?

सारांश

  • शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘कृ’को ट्रेलर दुई दिनमै पहिलो स्थानमा उक्लिएको छ ।
  • युट्युवमा विभिन्न कीर्तिमान तोड्दै अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको ट्रेलर नंवर १ मा पुगेकोे हो ।
  • तर ट्रेलरमा अनमोलले बोलेको सम्बाद भने केही हिन्दी फिल्मबाट ठाडै कपी गरिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘कृ’को ट्रेलर दुई दिनमै पहिलो स्थानमा उक्लिएको छ । युट्युवमा विभिन्न कीर्तिमान तोड्दै अनमोल केसीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको ट्रेलर नंवर १ मा पुगेकोे हो ।

तर ट्रेलरमा अनमोलले बोलेको सम्बाद भने केही हिन्दी फिल्मबाट ठाडै कपी गरिएको छ । हिन्दी फिल्म डन २ र काबिलमा रहेको संवादलाई यो फिल्ममा सिधै कपि पेष्ट गरेर अनमोललाई बोल्न लगाइएको छ ।

(www.sliderrevolution.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nepal Bharat.com

    नेपाली फिल्मका लेखक निर्देशकले चोर्नु बाहेक अरु के नै जानेका छन् र । सारै चोर निस्किए हो । यस्ताले पनि के फिल्म बनाउनु जब चोरेर टुक्रा टुक्रा जोडेर नै फिल्म बनाउनु पर्छ भने ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?