फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ७, २०७४
|
|
४९ पटक हेरिएको
Shares
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री

सारांश

  • एजेन्सी ।
  • गएराति ६३ औं फिल्म फेयर अवार्डको घोषणा गरिएको छ ।
  • शनिबार राति आयोजित विशेष कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड विद्या बालनलाई घोषणा गरिएको छ ।

एजेन्सी ।
गएराति ६३ औं फिल्म फेयर अवार्डको घोषणा गरिएको छ । शनिबार राति आयोजित विशेष कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड विद्या बालनलाई घोषणा गरिएको छ ।

अवार्डको पूरा विवरण

उत्कृष्ट फिल्म (पपुलर): हिन्दी मिडियम

उत्कृष्ट फिल्म (क्रिटिक्स): न्यूटन

उत्कृष्ट अभिनेत्री (पपुलर): विद्या बालन (तुम्हारी सुलु)

उत्कृष्ट अभिनेता (पपुलर): इरफान खान (हिन्दी मिडियम)

उत्कृष्ट अभिनेत्री (क्रिटिक्स): जायरा बसीम (सिक्रेट सुपरस्टार)

उत्कृष्ट अभिनेता (क्रिटिक्स): राजकुमार राव (ट्रेप्ड)

उत्कृष्ट निर्देशक (पपुलर): अश्विनी अय्यर तिवारी (बरेली कि बर्फी)

उत्कृष्ट डेब्यू निर्देशक : कोकणा सेनशर्मा (डेथ इ द गञ्ज)

उत्कृष्ट सहायक अभिनेत्रीः मेहर विज (सिक्रेट सुपरस्टार)

उत्कृष्ट सहायक अभिनेताः राजकुमार राव (बरेली कि बर्फी)

उत्कृष्ट ओरिजनल स्टोरीः अमित मसुरकर (न्यूटन)

उत्कृष्ट म्यूजिक अल्बमः प्रितम (जग्गा जासूस)

उत्कृष्ट गीतकारः (अमिताभ भट्टाचार्य (उल्लू का पट्ठा–जग्गा जासूस)

उत्कृष्ट गायिकाः मेघना मिश्रा (नचदी फिरा–सिक्रेट सुपरस्टार)

उत्कृष्ट गायकः अरिजित सिंह (रोके ना रुके नैना–बदरीनाथ कि दुल्हनिया)

उत्कृष्ट डायलगः हितेश केवल्या (शुभ मंगल सावधान)

उत्कृष्ट स्क्रीनप्लेः शुभाशीष भुटियानी (मुक्ति भवन)

लाईफटाइम अचिभमन्ट अवार्डः बप्पी लहरी, माला सिन्हा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिए
आज ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिए
स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः प्रचण्ड
स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः प्रचण्ड
गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
एसिया कप छनाेटः नेपाल संकटमा दिपेन्द्रकाे हातमा खेल
एसिया कप छनाेटः नेपाल संकटमा दिपेन्द्रकाे हातमा खेल
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
म्युजिक भिडियोहरुमा उदाउँदै मोडल सुदिप हमाल
म्युजिक भिडियोहरुमा उदाउँदै मोडल सुदिप हमाल
दुर्घटनामा दुईको मृत्यु, नौ घाइते
दुर्घटनामा दुईको मृत्यु, नौ घाइते
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
शालिकराम प्रकरण– रविकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिने
शालिकराम प्रकरण– रविकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिने

तपाईंले छुटाउनुभयो कि?