बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

सारांश

  • प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ ।
  • इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।
  • इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिनुभयो ।

प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिनुभयो । “घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सालको पात काण्डमा नेपाल आइडल रबी ओडको स्पष्टिकरण
सालको पात काण्डमा नेपाल आइडल रबी ओडको स्पष्टिकरण
कमलपोखरीमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
कमलपोखरीमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक
नवीन के.को “तिमी नै” म्युजिक भिडियो सार्वजनिक
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
महोत्तरीको चुनाव: जातीय समीकरण र ‘धन’ हार–जितको मुख्य फ्याक्टर
महोत्तरीको चुनाव: जातीय समीकरण र ‘धन’ हार–जितको मुख्य फ्याक्टर
माघ ५ गते सोमवारको राशिफल यस्तो छ
माघ ५ गते सोमवारको राशिफल यस्तो छ
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
आफै लगानी जुटाएर ठूला परियोजना निर्माण गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै
पाँच बुदे आरोपमा कुनै सत्यता छैन:एन्फा प्रवक्ता राई
पाँच बुदे आरोपमा कुनै सत्यता छैन:एन्फा प्रवक्ता राई

तपाईंले छुटाउनुभयो कि?