माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
५० पटक हेरिएको
Shares
माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड

सारांश

  • हेटौंडा ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् र प्रदेशको चुनावमा माओवादी तेस्रो पार्टी बन्ने बताएका छन् ।
  • तर, आफ्नो पार्टीको हैसियत ‘कसैले हेप्न नसक्ने’ र सरकार राज्य सञ्चालनमा निर्णायक रहने उनको दाबी छ ।

हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् र प्रदेशको चुनावमा माओवादी तेस्रो पार्टी बन्ने बताएका छन् । तर, आफ्नो पार्टीको हैसियत ‘कसैले हेप्न नसक्ने’ र सरकार राज्य सञ्चालनमा निर्णायक रहने उनको दाबी छ ।

हेटौंडामा शुक्रबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू माओवादीको एकता र संगठन बलियो बनाउन लागेको बताए । ‘हुनु पर्ने त एक नम्बर नै हो’ उनले भने, ‘तुरुन्तै पहिलो हुने स्थिति त रहेन । तर, स्थानीय चुनावको भन्दा माथि जान्छौं र कसैले हेप्न नसक्ने भनौं वा शक्तिशाली तेस्रो हुन्छौं ।’

माओवादी कमजोर हुनुमा आफूहरुकै दोष रहेको उनले बताए । शक्ति केन्द्रहरुले माओवादीलाई शक्तिशाली भएको हेर्न नचाहेको भन्दै उनले पार्टी कमजोर हुनुमा एकतावद्ध हुन नसक्नु र जनतामा नजानु मुख्य कारण भएको बताए ।

प्रचण्डले ठूलो सरकार बनाउनु राम्रो नभएको बताए । तर, संक्रमणकालको अन्तिम सरकार भएकाले २/३ महिना जे–जे भएपनि व्यहोर्नु पर्ने धारणा राखे ।

(https://www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !
इराकमा नेपाली–ग्रिन जोन भित्र असुरक्षा
इराकमा नेपाली–ग्रिन जोन भित्र असुरक्षा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
सहकारीमा तीन खर्ब दुई अर्ब बचत
सहकारीमा तीन खर्ब दुई अर्ब बचत

तपाईंले छुटाउनुभयो कि?