मेयर कुशवाहा जेलबाट छुटेपछि कटहरिया नगरपालिकामा भोली बिदा

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मेयर कुशवाहा जेलबाट छुटेपछि कटहरिया नगरपालिकामा भोली बिदा

सारांश

  • काठमाडौ १४,पुष।
  •  रौतहटको कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ।
  • हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा जेलबाट छुटेपछि कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

काठमाडौ १४,पुष। रौतहटको कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ। हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा जेलबाट छुटेपछि कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

हेलिकोप्टर चढेर रौतहट पुगेका नगर प्रमुख सियाराम प्रसाद कुशवाहा लाई तत्कालीन विश्व हिन्दु महासंघका अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले फागुन२५,२०७४ मा  कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा कटहरियाको मेयर निर्वाचित भएका थिए।

अदालतनको मिति २०७५/०९/१३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्वालिफायर : नेपालको विजयी शुरुआत
विश्वकप क्वालिफायर : नेपालको विजयी शुरुआत
कपिलसँगको रिस किन कम भएन सुनीलको ?
कपिलसँगको रिस किन कम भएन सुनीलको ?
आजको मौसम: देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
आजको मौसम: देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर
कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
साउन २६ गते आइतबारको राशिफल यस्तो छ
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

तपाईंले छुटाउनुभयो कि?