विपन्न विद्यार्थी कोषमा रु एक लाख सहयोग

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
विपन्न विद्यार्थी कोषमा रु एक लाख सहयोग

सारांश

  • रत्ननगर, चितवन, १६ असोज  ः पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट रु एक लाख सहयोग प्राप्त भएको छ ।
  • गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसनमार्फत रु एक लाख तीन हजार २५० सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिनुभयो ।
  • उक्त संस्थाका सदस्य चितवन निवासी हेमु अधिकारी र रुपेन बज्राचार्यको पहलमा रकम सहयोग भएको गजुरेलको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?