केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
केयूकेएलले ५ लाख लिटरको ट्याँकी खन्दा भक्तपुरमा पहिरो

सारांश

  • काठमाडौं।
  • काठमाडौं खानेपानी संस्थान केयूकेएलले ५ लाख लिटरको पानीट्यांकी खन्दा भक्तपुरको लोकन्थलीमा पहिरो गएको छ।
  • मंगलबार विहान भक्तपुरको लोकन्थलीमा सुख्खा पहिलो गएपछि आठ घर जोखिममा परेको लोकन्थली गोकर्णमार्ग टोल सुधार समितिका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए।

काठमाडौं। काठमाडौं खानेपानी संस्थान केयूकेएलले ५ लाख लिटरको पानीट्यांकी खन्दा भक्तपुरको लोकन्थलीमा पहिरो गएको छ।मंगलबार विहान भक्तपुरको लोकन्थलीमा सुख्खा पहिलो गएपछि आठ घर जोखिममा परेको लोकन्थली गोकर्णमार्ग टोल सुधार समितिका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए। उनले यो विषयमा दलका प्रतिनिधिसँग छलफल भइरहेको पनि जनाए।

‘हामीले घरभन्दा तल यत्रो ठूलो ट्ंयाकी नबनाउनु भएर केयूकेएललाई धेरै अनुरोध गर्दासमेत उहाँहरु मान्नु भएन,’ पौडेलले भने, ‘अब यसको दीर्घकालीन समाधानका लागि स्थानीय जनप्रतिनिधि र दलका नेताहरुसँग बसेर छलफल गर्छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा छोरी, घरपुग्दा छोरा!
अस्पतालमा छोरी, घरपुग्दा छोरा!
दाङमा कोमल वलीसहित आठ जनाले लिए उम्मेदवारी फिर्ता
दाङमा कोमल वलीसहित आठ जनाले लिए उम्मेदवारी फिर्ता
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …
कस्तो रहला सोमबार देशभरको मौसम?
कस्तो रहला सोमबार देशभरको मौसम?
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
५० पदका लागि हुने उपनिर्वाचनमा ४० करोड खर्च लाग्ने
५० पदका लागि हुने उपनिर्वाचनमा ४० करोड खर्च लाग्ने
कर्मचारी अध्यादेशलाई विधेयक बनाउने तयारी
कर्मचारी अध्यादेशलाई विधेयक बनाउने तयारी

तपाईंले छुटाउनुभयो कि?