अरबमा वर्षा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ४, २०७६
|
|
५३ पटक हेरिएको
Shares
अरबमा वर्षा

सारांश

  • काठमाडौं, ४ पौष ।
  • नायिका वर्षा सिवाकोटी पछिल्लो समय धेरै विदेश सयर गर्ने कलाकारमा पर्छिन् ।
  • उनी कहिले यूरोप, कहिले अमेरिका त कहिले खाडी मुलुक पुग्छिन् ।

काठमाडौं, ४ पौष । नायिका वर्षा सिवाकोटी पछिल्लो समय धेरै विदेश सयर गर्ने कलाकारमा पर्छिन् । उनी कहिले यूरोप, कहिले अमेरिका त कहिले खाडी मुलुक पुग्छिन् ।

सिवाकोटी पछिल्लो समय अरबमा रमाइरहेकी छिन् । संयुक्त अरब इमिरेट्समा रमाइरहेकी सिवाकोटीको तस्बिर फेसबुकमा राखेकी छिन् । तस्बिरमा उनी प्रफुल्लित छिन् ।
उनले दु्वैको मिराकल गार्डेनमा आर्कषक ड्रेसमा विभिन्न स्टाइलमा पोज दिएको तस्बिर सामाजिक संजालमा पोस्ट गरेकी थिइन् । उनले आफ्नो सामाजिक संजालमा सेयर गरेको तस्विरमा निकै खुलेकी थिइन् ।
वर्षा पछिल्लो समय चल्तीकी नायिका हुन् । उनीद्धारा अभिनित चलचित्र पशुपति प्रसाद लाई दर्शकले निकै रुचाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरणः चिनियाँ नागरिकको घरमा छापा
सुन तस्करी प्रकरणः चिनियाँ नागरिकको घरमा छापा
रबि लामिछानेको बयान लिइएन, आज पनि हिरासतमै राखिने
रबि लामिछानेको बयान लिइएन, आज पनि हिरासतमै राखिने
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
कांग्रेसले ७ जिल्लाका उम्मेदवार टुंग्यायो, कस–कसले पाए टिकट ? (सूचिसहित)
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
काठमाडौँमै नक्कली नोट बनाउने कारखाना, होसियार तपाईको खल्तीमा पनि हुन सक्छ नक्कली नोट
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
परदेसिका पीडा बोकेर आय चर्चित गायक भिमसेन खतिवडा
गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु
गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज
‘दीपज्योति सम्मान’ अधिकारी र श्रेष्ठलाई
‘दीपज्योति सम्मान’ अधिकारी र श्रेष्ठलाई

तपाईंले छुटाउनुभयो कि?