किशोरी बलात्कार गर्ने झण्डाबाबा पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २०, २०७६
|
|
४५ पटक हेरिएको
Shares
किशोरी बलात्कार गर्ने झण्डाबाबा पक्राउ

सारांश

  • बारा, २० माघ ।
  • १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झण्डाबाबा पक्राउ परेका छन् ।
  • उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बारा, २० माघ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झण्डाबाबा पक्राउ परेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारत घर बताउने ५५ वर्षीय झण्डाबाबा भन्ने रामेश्वर शर्माले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । झण्डाबाबामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : मन्त्री शर्मा
युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : मन्त्री शर्मा
कलाकार सञ्जयको राजनीति पाटो : किन लड्दैछन् चुनाव ?
डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक व्यक्तिको ज्यान गयो
डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक व्यक्तिको ज्यान गयो
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते
नाना पाटेकर पछि चर्चित लेखक चेतन भगतलाई लाग्याे यौन उत्पीडनकाे अाराेप !
नाना पाटेकर पछि चर्चित लेखक चेतन भगतलाई लाग्याे यौन उत्पीडनकाे अाराेप !
क्रिकेटमा नेपालको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने
क्रिकेटमा नेपालको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने
वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छः राष्ट्रपति
स्थानीय तह निर्वाचन : कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी तेस्राे दल
नेपाल र भारतमा एकैसाथ बाघ गणना शुरु
नेपाल र भारतमा एकैसाथ बाघ गणना शुरु
फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि
फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि

तपाईंले छुटाउनुभयो कि?