कोरोना अपडेटः आज थपिए ३१४ संक्रमित

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २६, २०७७
|
|
४२ पटक हेरिएको
Shares
कोरोना अपडेटः आज थपिए ३१४ संक्रमित

सारांश

  • नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ३७६२ पुगेको छ ।
  • आज ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयका प्रवक्ता डा।

नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ३७६२ पुगेको छ । आज ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संख्या थपिएको जानकारी दिएका हुन् । आज संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् ।

यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले १४ जना संक्रमितको मृत्यु भइसकेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?