देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
५७ पटक हेरिएको
Shares
देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु

सारांश

  • काठमाडौं, १२ मंसिर ।
  • नेपालमा कोरोना भाइरसका आज १७ सय ३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, १२ मंसिर । नेपालमा कोरोना भाइरसका आज १७ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आज २४ घन्टामा २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिषासुरको नाश भएपछि देशमा शान्ति आउँछ : ओली
महिषासुरको नाश भएपछि देशमा शान्ति आउँछ : ओली
समितिद्वारा चाडपर्वकाे समयमा यातायात सहज र सुरक्षित बनाउन निर्देशन
समितिद्वारा चाडपर्वकाे समयमा यातायात सहज र सुरक्षित बनाउन निर्देशन
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने : गोविन्द केसी
पराजुलीमाथिको छानबिन सत्य र तथ्यगत रुपमा निर्णय हुने : गोविन्द केसी
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडौं आउँदै
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडौं आउँदै
सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग ठप्प: पहाड र तराई जोड्ने सडक अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र
सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग ठप्प: पहाड र तराई जोड्ने सडक अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
चार वर्षीय छोरीको हत्या गर्ने बाबु
चार वर्षीय छोरीको हत्या गर्ने बाबु
नेपालीकांग्रेस एक हुने संकेत !
नेपालीकांग्रेस एक हुने संकेत !

तपाईंले छुटाउनुभयो कि?