प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २४, २०७६
|
|
६१ पटक हेरिएको
Shares
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन

सारांश

  • सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल कार्यक्रम संघीय संसदमा चलिरहेको छ ।
  • आफ्नो छोटो सम्बोधन मार्फत नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफुहरुको जिम्मेवारी पुरा भैनसकेको जनाउदै एक अर्कासंग लडने समय आई नसकेको बताएका छन ।
  • एकता समझदारी मार्फत सम्बिधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणमा अगाडी बढन आवश्यक रहेको उनले धारणा ब्यक्त गरेका छन ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल कार्यक्रम संघीय संसदमा चलिरहेको छ । आफ्नो छोटो सम्बोधन मार्फत नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफुहरुको जिम्मेवारी पुरा भैनसकेको जनाउदै एक अर्कासंग लडने समय आई नसकेको बताएका छन । एकता समझदारी मार्फत सम्बिधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणमा अगाडी बढन आवश्यक रहेको उनले धारणा ब्यक्त गरेका छन ।

‘हामी निषेधात्मक रुपले लडे हुन्छ भन्ने समय आइसकेको छैन । त्यसकारण एकता र समझदारीमार्फत समृद्ध नेपालको निम्ती अगाडि बढौँ’ प्रचण्डले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सैनिकले एउटै गोलीबाट ६ जना आतंकवादी मारिएपछि…
सैनिकले एउटै गोलीबाट ६ जना आतंकवादी मारिएपछि…
भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो
भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
दूरसञ्चारका कर्मचारीले जहाजै नचढी टिकटको पैसा लिएपछि …
दूरसञ्चारका कर्मचारीले जहाजै नचढी टिकटको पैसा लिएपछि …
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
एेरी रन आउट,नेपाल संकटमा
एेरी रन आउट,नेपाल संकटमा
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै
कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

तपाईंले छुटाउनुभयो कि?