देउवाले गरे पदाधिकारी मनोनयन ! देउवा खेमाकै नेता असन्तुष्ट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
१३
|
५७ पटक हेरिएको
Shares
देउवाले गरे  पदाधिकारी मनोनयन ! देउवा खेमाकै नेता असन्तुष्ट

सारांश

  • काठमाडौं २१ वैशाख ।
  •   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पदाधिकारी मनोनयन गरेका छन् ।
  • महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि देउवाले शुक्रवार उपसभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनयन गरेका हुन् ।

काठमाडौं २१ वैशाख ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पदाधिकारी मनोनयन गरेका छन् ।

महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि देउवाले शुक्रवार उपसभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनयन गरेका हुन् ।

सहमहामन्त्रीमा डा प्रकाशशरण महत नियुक्त भएका छन् । पदाधिकारी मनोनयनप्रति बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर समूह असन्तुष्ट बनेको छ ।

महाभिवेशन सम्पन्न भएको दुई महिना भित्र गर्नु पर्ने मनोनयन अहिले आएर गर्नु विधान बिपरित रहेको पौडेल समूहले बैठक बहिस्कार गरेको हो ।

पदाधिकारी मनोनित गर्न बोलाइएको केन्द्रीय समिति बैठक नै अवैैधानिक भएको आफूहरुको निश्कर्ष रहेको नेता प्रकाशमान सिहले बताए ।

पदाधिकारी मनोनयनको निर्णयप्रति महामन्त्री डा शशांक कोइराला भने तटस्थ देखिएका छन् ।

देउवा खेमाकै गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार समेत असन्तुष्ट देखिएका कांग्रेस स्रोतले बतायो ।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Kc Ganesh

    अब काङरेस फुटयाे ।

    Comment Author

    Amrit Rai

    Deuba ko arko alokpriya kadam!

    Comment Author

    Tanka Giri

    रामसरण महत छुटेछ नि उस्लाइ महामन्त्री बनाउनु पर्थ्यो

    Comment Author

    Prasuram Rana Bhat

    काग्रेस भनेको सेरे हो यस्मा सेरेले जे चाह्यो तेहि हुन्छ अरु भनेका भारे हुरे हुन यिनिहरु का कुरा सेरे ले सुन्दैन्नन राम्रो काम गरेका छन सेरेले काग्रेस लाई यहाँ सम्म ल्याउन सकेको मा धन्यवाद छ सभापति सेरेलाइ

    Comment Author

    Buddhi Man Tamang

    अब सकिने भो पाति

    Comment Author

    MiShen BP Khatri

    के गरेको त्यस्तो काम मन परेन मलाइ

    Comment Author

    Tn Adhikari

    देउपाकाे कारणले सकिने भाे काङ्ग्रेस देउपालाई नाकिलगाउने काङ्ग्रेस भित्र काेही काङ्ग्रेस जन्मेको रहेनछन ?

    Comment Author

    Shiva Sharma

    बिनास काले बिपरित बुद्धि ।

    Comment Author

    Jay Chaudhary

    Haruwaharulai mano nayan garer congress kahile gati lela …. Malai ta lagen congress improve hola vaner ra dr sasank koirala neutral baser k dekhaun khojanu vako ho yadi next mahadibeshan bat leadership gar6u vannne lage6 vanne taw yesto tarika le kasaile man paraudain ra sadhai pa6i parnu hun6 so belai ma bichar purayayer party lai ramro thau ma pruyaye sabai karyakarta ko laagi ramro hune6

    Comment Author

    Tapeshwar Mallick

    thanks to honarable president of n.c your discission is always fruitfull for n.c . thanks dai .

    Comment Author

    Tapeshwar Mallick

    mr.honrable president of n.c . your discission is always democratic sir .thanks .

    Comment Author

    Netra Adhikari

    देउवा जस्तो ल्याम्फे जोकर ले गर्दा काङ्ग्रेस सिद्धिनी भयो ।

    Comment Author

    Thapaliya Bishnu

    Good Congress 4 tukra hunu prchha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?