धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
६२ पटक हेरिएको
Shares
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा

सारांश

  • २२ मंसिर, धनकुटा ।
  • स्थानीय चुनावमा एमालेले क्लिन स्वीप गरेको धनकुटा जिल्लामा पनि मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ ।
  • पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् भने उनलाई राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले पछ्याइरहेका छन् ।

२२ मंसिर, धनकुटा । स्थानीय चुनावमा एमालेले क्लिन स्वीप गरेको धनकुटा जिल्लामा पनि मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् भने उनलाई राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले पछ्याइरहेका छन् ।

शुक्रबार साँझसम्मको परिणाम अनुसार एमालेका राजेन्द्र राईले ११८६ मत पाएका छन् भने राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले ९८४ मत पाएका छन् ।

अहिले चौवीसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाको मतगणना भइरहेको छ ।

प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसका रुपनारायण श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ५९४ मत ल्याउँदा एमालेका इन्द्रमणि पौडेलले ५२६ मत पाएका छन् ।

प्रदेश ‘ख’ मा एमालेका निरन राईले ५८९ मतका साथ अग्रता लिएका छन् । त्यहाँ संघीय समाजवगादी फोरमका अर्जुन थापाले २४५ म पाएका छन् ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिँदै
आज नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिँदै
शारीरिक सम्पर्क को क्रममा महिलाको ज्यान गए पछि…
शहीद स्मारक ‘ए’ डिभिजन लिगः पहिलो खेल एनआरटी र आर्मी बिच !
शहीद स्मारक ‘ए’ डिभिजन लिगः पहिलो खेल एनआरटी र आर्मी बिच !
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट
आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुस्
आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुस्
अाेलिकाे ‘पानीजहाज सपना’ माेदिले उद्घाटन् गर्दै
अाेलिकाे ‘पानीजहाज सपना’ माेदिले उद्घाटन् गर्दै
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना
एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी
एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
फागुन १० भित्र नयाँ प्रधानमन्त्री, सँगसँगै सभामुख र उपसभामुख
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी

तपाईंले छुटाउनुभयो कि?