रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ४, २०७९
|
|
३९ पटक हेरिएको
Shares
रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज

सारांश

  • काठमाडाैं।
  • सर्वोच्च अदालतले रुपन्देही-२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ।
  • आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज गर्ने आदेश दिएको हो।

काठमाडाैं। सर्वोच्च अदालतले रुपन्देही-२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ।

आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज गर्ने आदेश दिएको हो। आजको इजलाशले यसअघि गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
John Abraham and Aisha Sharma starrer ‘Satyameva Jayate’ song ‘Paniyon Sa’ is a romantic number!
John Abraham and Aisha Sharma starrer ‘Satyameva Jayate’ song ‘Paniyon Sa’ is a romantic number!
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
विश्वभरी ट्विटर डाउन
विश्वभरी ट्विटर डाउन
नेपाल जोर्डनँग पराजित
नेपाल जोर्डनँग पराजित
देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु
देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु
यसरी मनाए रंगकर्मीले विश्व रंगमञ्च दिवस
यसरी मनाए रंगकर्मीले विश्व रंगमञ्च दिवस
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?