समानुपातिक तर्फ पनि रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
५२ पटक हेरिएको
Shares
समानुपातिक तर्फ पनि रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस

सारांश

  • काठमाडौं।
  •  प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले एक सय भन्दा बढी स्थानमा अग्रता बनाइरहँदा समानुपातिक तर्फको प्रारम्भिक रुझानमा पनि रास्वपा नै अघि देखिएको छ ।
  • निर्वाचन आयोगको साँझ ७.

काठमाडौं। प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले एक सय भन्दा बढी स्थानमा अग्रता बनाइरहँदा समानुपातिक तर्फको प्रारम्भिक रुझानमा पनि रास्वपा नै अघि देखिएको छ ।

निर्वाचन आयोगको साँझ ७.३० बजेको अपडेट अनुसार, कूल गणना गरिएको ३१ हजार ८८२ मतमध्ये रास्वपाले १८ हजार ८३० मत प्राप्त गरिसकेको छ ।

यस्तै, नेपाली काँग्रेसले ५ हजार ५६०, नेकपा एमालेले २ हजार १०१, राप्रपाले २ हजार ८४८, नेपाली कम्युनिष्ट पार्टीले ६१९, श्रम संस्कृति पार्टीले ७८४, राष्ट्यि परिवर्तन पार्टीले ४१३ र नेपाल मजदुर किसान पार्टीले १११ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औषधी पसल अनुगमन, ६ पसल सिल
औषधी पसल अनुगमन, ६ पसल सिल
कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर
कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पूर्णपाठ सार्वजनिक
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पूर्णपाठ सार्वजनिक
बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए
बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
शून्य समयमा सांसदको ध्यानाकर्षण : सरकारको उपस्थिति देखियोस्
शून्य समयमा सांसदको ध्यानाकर्षण : सरकारको उपस्थिति देखियोस्
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
जात्रा हेरेर फर्कदाँ बस दुर्घटनामा १७ घाइते
जात्रा हेरेर फर्कदाँ बस दुर्घटनामा १७ घाइते

तपाईंले छुटाउनुभयो कि?