अवैध लागूऔषध बरामद तथा अभियुक्त पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
५८ पटक हेरिएको
Shares
अवैध लागूऔषध बरामद तथा अभियुक्त पक्राउ

सारांश

  • काठमाडौं, १६ भदौ काठमाडौं ः चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गा चेकपोष्टमा बीरगंजबाट काठमाडौंतर्फ आउदै गरेको ना.
  • ६ ख १४६१ नम्बरको बस शुक्रबार जाँच गर्ने क्रममा बसको डिकीमा बेवारिसे अबस्थामा रहेको लागूऔषध फेनारगन ३० एम्पुल, नुफिल ३० एम्पुल, डाइजोल्याप ३० एम्पुल फेला पारी प्रहरीले बरामद गरेको छ ।
  • मकवानपुर ः राक्सीराङ–५ कुतासिंहबाट पर्साको बीरगंज उपमहानगरपालिका–९ बस्ने ४७ वर्षीय श्रीकृष्ण आर्चायलाई अवैध लागूऔषध ३ केजी गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, १६ भदौ
काठमाडौं ः चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गा चेकपोष्टमा बीरगंजबाट काठमाडौंतर्फ आउदै गरेको ना.६ ख १४६१ नम्बरको बस शुक्रबार जाँच गर्ने क्रममा बसको डिकीमा बेवारिसे अबस्थामा रहेको लागूऔषध फेनारगन ३० एम्पुल, नुफिल ३० एम्पुल, डाइजोल्याप ३० एम्पुल फेला पारी प्रहरीले बरामद गरेको छ ।
मकवानपुर ः राक्सीराङ–५ कुतासिंहबाट पर्साको बीरगंज उपमहानगरपालिका–९ बस्ने ४७ वर्षीय श्रीकृष्ण आर्चायलाई अवैध लागूऔषध ३ केजी गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट गाँजा फडानीको लागि खटिई गएको प्रहरी टोलीले उनलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
बिहिवार कति थपिए कोरोना संक्रमित ?
बिहिवार कति थपिए कोरोना संक्रमित ?
महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान हुने !
महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान हुने !
आइएस अातङ्क जारी, ३६ महिला र बालबालिका अपहरण !
आइएस अातङ्क जारी, ३६ महिला र बालबालिका अपहरण !
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
विमान दुर्घटनाका घाइतेको उपचार कुन हस्पिटल मा क-कस्को हुँदै !
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
चक्कुको चिह्नसहित श्रीमतीलार्इ यस्तो म्यासेज गरेका थिए इन्टर्पोलका प्रमुखले
चक्कुको चिह्नसहित श्रीमतीलार्इ यस्तो म्यासेज गरेका थिए इन्टर्पोलका प्रमुखले
चर्चामा चिनियाँ राष्ट्रपतिको आजीवन कार्यकाल !
चर्चामा चिनियाँ राष्ट्रपतिको आजीवन कार्यकाल !

तपाईंले छुटाउनुभयो कि?