बाइस जनाको शव सप्तरी आइपुग्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १२, २०७४
|
|
४० पटक हेरिएको
Shares
बाइस जनाको शव सप्तरी आइपुग्यो

सारांश

  • राजविराज, १२ कात्तिक राजविराजबाट काठमाडाँैतर्फ जाँदै गरेको ना६ख १४६७ नंको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये २२ जनाको शव आज सप्तरी ल्याइएको छ ।
  • उक्त दुर्घटनामा परेर मृत्यु भएका ३१ जनामध्ये २४ जना सप्तरीका बासिन्दाको शव फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
  • अन्य दुईजना अझै बेपत्ता छन् ।

राजविराज, १२ कात्तिक राजविराजबाट काठमाडाँैतर्फ जाँदै गरेको ना६ख १४६७ नंको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये २२ जनाको शव आज सप्तरी ल्याइएको छ ।

उक्त दुर्घटनामा परेर मृत्यु भएका ३१ जनामध्ये २४ जना सप्तरीका बासिन्दाको शव फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । अन्य दुईजना अझै बेपत्ता छन् । शव परिवारको जिम्मा लगाइएको र आजै अन्त्येष्टि गरिएको सिंहले बताउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा १९ करोड राजश्व सङ्कलन
जुम्लामा १९ करोड राजश्व सङ्कलन
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
यी हुन् संसदबाट गाडी सुविधा पाउनेहरु
यी हुन् संसदबाट गाडी सुविधा पाउनेहरु
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !
कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !
चौंरीदेउरालीमा बस दुर्घटना, ४४ जना घाइते
चौंरीदेउरालीमा बस दुर्घटना, ४४ जना घाइते
आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”

तपाईंले छुटाउनुभयो कि?