चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १, २०७४
|
|
५४ पटक हेरिएको
Shares
चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

सारांश

  • काठमाडौँ, १ पुस ।
  • नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ ।
  • प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाम गठबन्धनको बहुमतसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकमा आर्थिक समृद्धि हुने विश्वासका साथ चेम्वरका पदाधिकारी एवं कार्यसमितिको टोलीले उहाँलाई बधाई दिनुभएको चेम्बरका महासचिव कमलेश कुमार अग्रवालले जनकारी दिनुभयो ।

काठमाडौँ, १ पुस । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाम गठबन्धनको बहुमतसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकमा आर्थिक समृद्धि हुने विश्वासका साथ चेम्वरका पदाधिकारी एवं कार्यसमितिको टोलीले उहाँलाई बधाई दिनुभएको चेम्बरका महासचिव कमलेश कुमार अग्रवालले जनकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सुझाब दिन निजी क्षेत्रसँंग आग्रह गर्नुभयो ।

चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि कानुनमा भएका त्रुटीलाई सुधार गरी लागनी मैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिदैं आर्थिक विकासका लागि भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
सुडान: सैन्य विमान दुर्घटनाग्रस्त, कम्तिमा १८ जनाको मृत्यु
कृषिमा लगानीको सम्भावनै सम्भावना
कृषिमा लगानीको सम्भावनै सम्भावना
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले  !
नगरपालीकाले ३५ दिने सुचना जारी गर्दा पनि टेरेनन् अतिक्रमणकारीहरूले !
जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।
प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने
प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?