एसपी श्रेष्ठले शुरु गरे यस्तो अभियान

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
एसपी श्रेष्ठले शुरु गरे यस्तो अभियान

सारांश

  • हेटौडा, ६ जेठ- प्रदेश नम्बर ३ को मकवानपुरमा सरुवा भई पुगेका एस पी लोकेन्द्र श्रेष्ठले जिल्लामा हुने अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम शुरु गरेका छन् ।
  • श्रेष्ठले लैंगिंक हिंसा तथा लागू पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि विभिन्न ठाउँमा पुगी अभियानकै रुपमा सचेतना कार्यक्रम संचालन गरेका हुन् ।
  • ‘जिल्ला प्रहरी कार्यालय मकवानपुरको अठोट शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रित मकवानपुर जिल्लाको बनौट’ भन्ने अभिप्रायले अभियान शुरु भएको श्रेष्ठले बताएका छन् ।

हेटौडा, ६ जेठ- प्रदेश नम्बर ३ को मकवानपुरमा सरुवा भई पुगेका एस पी लोकेन्द्र श्रेष्ठले जिल्लामा हुने अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम शुरु गरेका छन् । श्रेष्ठले लैंगिंक हिंसा तथा लागू पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि विभिन्न ठाउँमा पुगी अभियानकै रुपमा सचेतना कार्यक्रम संचालन गरेका हुन् ।

‘जिल्ला प्रहरी कार्यालय मकवानपुरको अठोट शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रित मकवानपुर जिल्लाको बनौट’ भन्ने अभिप्रायले अभियान शुरु भएको श्रेष्ठले बताएका छन् ।

जिल्लामा शान्ति सुरक्षा एवं अपराध नियन्त्रणको लागि आफ्नै घरबाट सुरुवात गरौ भन्ने मान्यता अनुरुप लैंगिक हिंसा बिरुद्दको सचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा एस पी श्रेष्ठले विभिन्न विद्यालय पुगी विद्यार्थीलाई दुर्व्यसनी सम्बधि सचेतनामुलक कक्षा सञ्चालन गरेका छन् । यस अधि अघि विकासराज खनाल कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार
अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा
स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने
१२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने
सत्ता गुमेपछि समाजवादी मोर्चा सक्रिय
सत्ता गुमेपछि समाजवादी मोर्चा सक्रिय
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !
अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर
अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने

तपाईंले छुटाउनुभयो कि?