नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच यस्तो भयो छलफल

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच यस्तो भयो छलफल

सारांश

  • काठमाडौँ ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचबीच तल्लो तहको एकताबारे छलफल भएको छ ।
  • पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रदेश र जिल्लामा पार्टी एकता हुन नसकेको साथै सरकारको काम कारवाहीबारे विषयमा छलफल भएको हो ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचबीच तल्लो तहको एकताबारे छलफल भएको छ । पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रदेश र जिल्लामा पार्टी एकता हुन नसकेको साथै सरकारको काम कारवाहीबारे विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु-याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पु-याउने विषयमा विचारविमर्श भएको बताइएको छ ।

प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा बुझाएका प्रतिवेदन कार्यान्वयन हुन सकेका छैनन् ।

दुई अध्यक्ष बीचको छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलो सुन प्रकरण : अवकाे अनुसन्धान राजनीतिक नेतृत्वतर्फ !
३३ किलो सुन प्रकरण : अवकाे अनुसन्धान राजनीतिक नेतृत्वतर्फ !
मलाई केहि भयो भने गोरेलाई पक्रनु: सनम शाक्य कि अामा
मलाई केहि भयो भने गोरेलाई पक्रनु: सनम शाक्य कि अामा
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
ब्ल्याक वाटर  रेस्टो एन्ड बारको तेस्रो शाखा न्यूरोडमा
ब्ल्याक वाटर रेस्टो एन्ड बारको तेस्रो शाखा न्यूरोडमा
हस्तकलाको सीपले आत्मनिर्भर
हस्तकलाको सीपले आत्मनिर्भर
आजदेखि भारतबाट ३८ रुपैयाँ प्रति युनिट बिजुली किन्दै
आजदेखि भारतबाट ३८ रुपैयाँ प्रति युनिट बिजुली किन्दै
सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत
सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?
एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?

तपाईंले छुटाउनुभयो कि?