Friday, May 17
Shadow

रोचक विश्व

मानिसको आधा जनसंख्या लामखुट्टेले नष्ट पारिसक्योः यस्ता छन् रोचक तथ्य

रोचक विश्व
काठमाडाैं।आजभन्दा करिब २३५० वर्ष अघि विश्व जित्ने अभियानमा निस्किएका एलेक्जेन्डर द ग्रेट एउटा लामखुट्टेसँग हारेका थिए । युनानबाट युरोप र एशियासम्म उनले आफ्नो विजयी झण्डा लहराएका थिए तर भारत आइपुग्दा नपुग्दै उनको पसिना छट्यो । एक त यहाँको मौसमले उनलाई र उनको सैनिकलाई साथ दिएन अर्को यहाँका शासकका कडा विरोध उनले झेल्न पाएनन् । झेलम आउँदा आउँदै एलेक्जेन्डर र उनका सैनिकलाई लामखुट्टेले यति टोक्यो कि उनीहरुले आफ्नो ज्यान जोगाएर नै भाग्नुपर्यो । एलेक्जेन्डरलाई मलेरिया भएको बताइन्छ, उनी यसबाट निको हुन सकेनन् । बेबीलोन पुग्ने बित्तिकै उनले मृत्युवरण गरे । लामखुट्टेको यस्तै अर्को कहानी एलेक्जेन्डरको मृत्युको करिब २२०० वर्ष पछि भएको दोस्रो विश्वयुद्धको जमानामा जर्मन तानाशाह एडोल्फ हिटलरसँग सम्बन्धित छ । हिटलरले विश्वको सबैभन्दा शक्तिशाली देशका सेनालाई हराउनका लागि लामखुट्टेमार्फत् हमला गराउने योजना...

संसारकै अनौठो गाउँ, जो हजारौँ वर्षदेखि पानीमाथि बसेको छ

रोचक विश्व
सबैजसो मानव सभ्यताको विकास नदीको किनारामा भएको पाइन्छ । नदी किनाराको उब्जाउ भूमिले सभ्यताको विकासमा एक अहम योगदान गरेको छ । त्यसैले मानिस, पानी र भूमिबीच निकै गहिरो सम्बन्ध छ । तर कतिपय मान्छेहरुको पानीसँगको सम्बन्ध यति गहन छ कि उनीहरु जमीनमा होइन पानीमै बसोबास गर्दछन् । चीनको फुजियान प्रान्तको निंग्डे क्षेत्रमा यो अनौठो गाउँ छ । सो गाउँ नै पूरै पानीमाथि रहेको छ । जिप्सी अफ द सी भनेर चिनिने त्यो गाउँको जनसंख्या झण्डै ७ हजार छ । उनीहरु सबैले माछा मारेर जीविका चलाउँदछन् । उक्त गाउँ १ हजार ३ सय वर्षदेखि त्यहाँ बसेको छ । गाउँलेहरु टंका जातिसँग सम्बन्धित छन् । उक्त गाउँमा सबै घर डुंगामाथि बनेका छन् । यो गाउँ फुजियानको सबैभन्दा लामो समुद्री तट हो । समुद्रको पानीमा तैरिने ती घरहरु काठबाट बनाइएको छ । घरमुनि निकै मजबुत प्लाटर्फम राखिएको हुन्छ । त्यसैले त्यहाँका घरहरु लामो समयसम्म टिक...

विश्वका अनौठा १२ रोचक तथ्य

रोचक विश्व
विश्वमा धेरै अनौठा कुराहरु हुन्छन् जुन हामीलाई थाहा हुँदैन । त्यस्तै आज हामीले हरकोहीलाई थाहा नभएको केही रोचक तथ्यहरु तयार पारेका छौं । केही रोचक तथ्यबारे जानकारी दिँदैछौँ जो निकै नै अनौठा छन् । जान्नुहोस् यी रोचक तथ्य : – कागलाई पिञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ । – एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ । – उँटले केवल १३ मिनेटमा ३० ग्यालिन ९११३ लिटर० पानी पिउन सक्छन् । – पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ । – एक पाउण्ड मह उत्पादन गर्नका लागि मौरीलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ । – माउन्ट एभरेष्टमा २०० बढी लाश छन् र यीनिहरुलाई पर्वतारोहीका लागि बिन्दूका रुपमा उपयोग गरिन्छ । – घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो, जसले पुथ्वीमा २५५ बढी जमिन ढाकेको हुन्छ । – एक लामखुट्टेमा ४७ दाँत हु...

एडोल्फ हिटलरको घडी ११.१ मिलियन डलरमा विक्री

रोचक विश्व
वर्लिन । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । घडीमा एएच नामको अक्षर  कुँदिएको छ । यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्नो  उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ । उसले विगतमा पनि नाजी स्मारक बेचेको थियो । एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ को बीचमा नाजी जर्मनीको नेतृत्व गरेका थिए । उनको शासनकालमा लाखौँ यहुदी मारिएका थिए । ...
आज साउन ५ गते मंगलबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

आज साउन ५ गते मंगलबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

रोचक विश्व, स्वास्थ्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमशस् सुधार आउनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) माहोल रमाइलो रहनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। केही उपहारसमेत पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ। रमाइलो व्यावसायिक यात्रा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्ने...
कस्तो रहला तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

रोचक विश्व
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, भेटघाटले भने समस्या निम्त्याउन सक्छ। विचार नमिल्नाले आफन्तसँग मतभेद देखा पर्नेछ। सोखले सञ्चित रकम खर्च गराउन सक्छ। निम्तो मान्न जाँदा आतिथ्य अलि सहज नहुन सक्छ। नियमित कामतर्फ मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। परिस्थितिले व्यवधान निम्त्याए पनि व्यावसायिक यात्रा हुन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ। वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) शुभचिन्तकहरूले साथ दिनेछन् भने चि...
आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

रोचक विश्व
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिको हरेक पाईलामा समर्थन पाइने योग रहेकोछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडी बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन ...
असार ३० गते बुधवार, कस्तो रहला तपाइको आजको दिन हेर्नुहोस् राशिफल

असार ३० गते बुधवार, कस्तो रहला तपाइको आजको दिन हेर्नुहोस् राशिफल

रोचक विश्व
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सहयोगीहरूले साथ दिनाले...
जब पुरुष प्रहरीका सामु महिलालाई लुगा खोल्न लगाइयो

जब पुरुष प्रहरीका सामु महिलालाई लुगा खोल्न लगाइयो

रोचक विश्व
काठमाडौं । एकजना ३१ वर्षीया काला जातिका महिलालाई प्रहरी कार्यालको थुनामा नाङ्गो पार्न बाध्य पारिएको आरोपमा अमेरिकाको इलिनोइसस्थित म्याकडोनोग काउन्टी सेरिफको कार्यालयको अहिले निकै आलोचना भइरहेको छ । अँंशिकरूपमा आँखाले समेत नदेखिने पीडित महिला एरियल ह्यारिसनले भनेकी छन्– ‘मलाई सडकमा प्रहरीले अचानक मेरो कारबाट बाहिर ताने । तिनीहरूले बिना कुनै कारण बताएर त्यस्तो व्यवहार गरेका थिए । त्यसपछि तीन सन्तानकी आमा उनलाई जेलको कोठामा पुरुष अधिकारीहरू सामु लुगा खोल्न बाध्य पारिएको थियो । सन् २०१९ को २६ अक्टोबरमा म्याकोब काउन्टीको एउटा रक्सी पसलबाट निस्केका उनलाई जथाभावी कार चलाएको आरोपमा प्रहरीले रोकेका थिए । उनलाई प्रहरीले रक्सी पिएर कार चलाएको आरोप लगाएका थिए । भाइस न्युजका अनुसार, तर उनले त्यतिबेला आफूले रक्सी नपिएको अडान अहिले पनि दोहोर्‍याउने गरेकी छिन् । उनका अनुसार उनलाई गस्ती प्रहरी कारमा ...
असार २८ गते सोमबार, यी राशिहुनेहरुको लागि आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल

असार २८ गते सोमबार, यी राशिहुनेहरुको लागि आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल

रोचक विश्व
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा प्रसन्न छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ, तर शेयर बजारको लगानीले राम्रो प्रतिफल...
पुरुषहरूले गुगलमा के–के खोज्छन् ? पत्ता लाग्यो अनौठो तथ्य

पुरुषहरूले गुगलमा के–के खोज्छन् ? पत्ता लाग्यो अनौठो तथ्य

रोचक विश्व
काठमाडौं । सूचना प्रविधिको यो युगमा मानिसहरुका लागि गुगल दैनिकी जस्तै बनेको छ । स साना जानकारीहरुका लागि समेत हामीहरु गुगलमा निर्भर भएका छौं । कसैले केही कुरा सोध्यो भने त्यसको जवाफ दिनुअघि हामी गुगलमा सर्च गर्न थाल्दछौं । पुरुषहरुको स्वास्थ्यका विषयमा अनलाइन परामर्श दिने वेबसाइट frommars.com ले गरेको एक अध्ययनमा गुगल सर्चकै माध्यमबाट पुरुषहरुको मनको कुरा जान्ने प्रयास गरियो । उक्त अध्ययनले पुरुषहरुले गुगलमा सबैभन्दा धेरै खोजी गर्ने पाँचवटा विषय पत्ता लगाएको छ । जुन यसप्रकार छन्ः यौनांगको उत्तेजना : पुरुषहरु आफ्नो यौनिकता तथा यौन क्षमताको विषयलाई लिएर निकै सोँचमग्न तथा चिन्तित हुन्छन् । उक्त अध्ययनका क्रममा गुगल सर्चमा धेरै पुरुषहरुले लिंगमा उत्तेजना कम हुनुका कारणका विषयमा अत्यधिक खोजी गर्ने गरेको पाइएको छ । कमजोर उत्तेजना नपुंशकताको संकेत हो कि होइन ? भन्ने प्रश्नको जवाफ पुरुषहरुले...
बिहीबार कुन-कुन राशिका लागि शुभ ?

बिहीबार कुन-कुन राशिका लागि शुभ ?

रोचक विश्व
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । अध्ययनमा मन सुधार हुदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । परिवारका साथ घरमै बसी समय व्यातित गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गीत संगित क्षेत्रमा रुची बढ्ने हुदा केही समय रमाईलो तिर पनि ...
लाईभ अन्तर्वार्तामै पत्रकारलाई किस गर्ने यी युक्रेनी स्टार

लाईभ अन्तर्वार्तामै पत्रकारलाई किस गर्ने यी युक्रेनी स्टार

रोचक विश्व
काठमाडौं । युक्रेनका अलेक्स्यान्द्रर जिन्चेन्को मंगलबार देशका लागि नायक बने । उनले स्विडेनविरुद्धको खेल जिताउँदै युक्रेनलाई युरोकपको क्वाटरफाइनल पु¥याउन महत्वपूर्ण भूमिका निभाए । २७ औं मिनेटमा उनले कप्तान आन्द्रे यार्मोलेन्कोको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, स्विडेनले पहिलो हाफमै बराबरी गोल फर्कायो । त्यसपछि दोस्रो हाफमा दुबै टोलीले गोलका लागि गरेका प्रयास सफल भएनन् र अतिरिक्त समयको ईन्जुरी समय अर्थात् १ सय २१ मिनेटमा जिन्चेन्कोको क्रसमा अर्टेम डोभयकले हेड गोल गर्दै टोलीलाई विजयी बनाए । आज हामी यी स्टारको व्यक्तिगत जीवनबारे चर्चा गर्दैछौं । उनकी श्रीमती भ्लाडा सेडान युक्रेनकी टिभी रिपोर्टर हुन् । दुईबीच अगस्ट २०२० मा विवाह भएको थियो । त्यसको एक वर्षअघि जिन्चेन्कोले किभस्थित ७० हजार दर्शक क्षमताको ओलम्पिक रंगशालामा सेडानलाई प्रेम प्रस्ताव गरेका थिए । जुन २०१९ मा स...
असार १५ गते मंगलवार : कस्तो रहला तपाइको आजको दिन हेर्नुहोस् राशिफल

असार १५ गते मंगलवार : कस्तो रहला तपाइको आजको दिन हेर्नुहोस् राशिफल

रोचक विश्व
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ।...
आज असार १३ गते आइतवार कस्तो रहला आजको दिन हेर्नुहोस् राशिफल

आज असार १३ गते आइतवार कस्तो रहला आजको दिन हेर्नुहोस् राशिफल

रोचक विश्व
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरू जुट्नाले चिताएको काम छिटै सम्पादन हुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) रिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। च...
कवाडीवालाले ६ वटा हेलिकप्टर किनेपछि…

कवाडीवालाले ६ वटा हेलिकप्टर किनेपछि…

रोचक विश्व
एजेन्सी । भारतको एक कवाडीवालाले ६ वटा हेलिकप्टर खरिद गरेका छन् । यद्यपि ती हेलिकप्टरहरु काम नलाग्ने कवाडी भइसकेका छन् । पञ्जाबका कवाडी व्यापारी मिठु कबाडियाले भारतीय सेनाका करिब दस टनका ६ वटा हेलिकोप्टर खरिद गरेका हुन् । कवाडी खानामा एक्कासि ६ वटा हेलिकोप्टर देखेपछि त्यहाँ स्थानीहरु छक्क परेका थिए । मिठुको कवाडी खाना यतिबेला मनोरञ्जन गर्ने स्थलको रुपमा परिणत भएको छ । टाढा टाढाका मानिसहरु हेलिकप्टर हेर्नकै लागि त्यहाँ आउने गरेको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।...