Friday, May 3
Shadow

संगीत

सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक

सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक

भिडियो, संगीत
काठमाडौं । सुदुरका तारा लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदले ‘सुनै फल्न्या देश’ सार्वजनिक गरेका छन् । गीत संगितमा निकै चर्चा कमाएका साँउदले बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् । गायक सुर्य विरही साउदका अनुसार गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर दिएका छन् भने सब्दरसंगीत सुर्य बिरहि साउदले भरेका हुन् । मार्मीक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन । म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ । भिडियो सम्पादन बिबेक पान्डेले गरेका हु, भने अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन । https://www.youtube.com/watch?v=jD0utdttR2c...
रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक

कला/साहित्य, भिडियो, मनोरन्जन, संगीत
काठमाडौं, ७ पुष । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ । जीवनमा रहेका सुनौला पललाई गीतमार्फत शेयर गरिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनास बज्रचार्यको छायांकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ । https://www.youtube.com/watch?v=QYi9QCxL6l4...
श्राेताले मन पराएकाे सुशीलकाे ‘सुन न’

श्राेताले मन पराएकाे सुशीलकाे ‘सुन न’

संगीत
गायक सुशील श्रेष्ठ 'जुजु'को नयाँ म्युजिक भिडियो 'सुनन' श्राेताले अधिक मन पराएका छन् । केही महिनाअघि सार्वजनिक भएको साे म्युजिक भिडियाेले प्रेमभाव बाेकेकाे छ । शब्द सुशील श्रेष्ठ 'जुजु' र स्वर्गीय आशिष तामाङको गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ।  भिडियोमा प्रकाश जिसीको समेत अभिनय रहेको छ। गीतले अझै सफलता हात पाराेस्, अभियानपाेष्ट डटकमकाे हार्दिक शुभकामना । भिडियाे हेर्नस् । https://www.youtube.com/watch?v=wRGZBQ__NzM&feature=share  ...
यस्तो छ राजु परियार र टिका पुनको तीज गीत

यस्तो छ राजु परियार र टिका पुनको तीज गीत

भिडियो, मनोरन्जन, संगीत
तीज आउन अझै केही समय बाँकी छ । तर, बजारमा भने तीज गीतको रौनक सुरु भएको छ । त्यसो त यसबीचमा केही यस्ता तीज गीत सार्वजनिक भए, जो विवादित बन्न पुग्यो । जब बजारमा तीज गीत घन्कन थाल्छ, चर्चा र विवादपनि सुरु हुन्छ । खासगरी तीज गीतमा मौलिकता हराउँदै गएको एकथरीले तर्क गर्ने गरेका छन् भने अर्कोथरी तीज परम्परा बिरुद्ध नै तीज गीत गाइरहेका छन् । यसैबीच गायक राजु परियार र टिका पुनको स्वरमा नयाँ तीज गीत आएको छ । गीतको बोल छ, आँगनीमा । यसमा राजु परियार र टिका पुनलाई प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरले स्वरमा साथ दिएका छन् । स्मृति शाही, पुष्पा बोहोरा र मुना रोक्काको पाश्र्व स्वर छ ।  यसको शब्द तथा लय कलशी रोकायको हो । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । प्रभावन जेले निर्देशन गरेको भिडियोमा सरिका केसी, चक्र बम, रश्मी भट्ट, प्रलाद खरेल, नवोदिता गिरी, दिप्ती रतालालले अभि...
ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’

मनोरन्जन, संगीत
गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको बताइन् । तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत गाउने उनको भनाई छ । उनै, ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो मन भित्र धेरै कुराहरु गुम्सिएको बताएकी छिन् । ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन । मलाई पनि धेरै कुरा भन्न मन छ । कती धेरै समस्याहरु छन्, जो समाधान भैरहेका छैनन् । तर, म भन्न सकिराखेकी छैन किनकी कतै मेरो समस्या शिल्पा पोखरेलको कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्र बन्यो भने ?’ गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा ...
शल्यक्रियापछि बैसाखीको सहारामा गायिका मेडोना, सेयर गरिन् टपलेस फोटो

शल्यक्रियापछि बैसाखीको सहारामा गायिका मेडोना, सेयर गरिन् टपलेस फोटो

मनोरन्जन, संगीत
एजेन्सी । अमेरिकी गायिका तथा गीत लेखिका मेडोना आफ्ना प्रशंसकलाई लगातार आफ्नो सेन्सेसनल मिडिया पोस्टमार्फत् चकित बनाइरहन्छिन् । ६१ वर्षीया मेडोनाको फिटनेस र सुन्दरताको कुरा गर्ने हो भने उनी आफ्नो उमेरको आधा जस्तो देखिन्छिन् । मेडोना सोसल मिडियामा सबैभन्दा धेरै सक्रिय रहने हलिउड सेलिब्रिटी मध्ये एक हुन् । इन्स्टाग्राममा मेडोनाद्वारा सेयर गरिएको हालैको तस्बिरमा उनी बैसाखीको सहारामा उभिएको देखिन्छिन् । मेडोनाको घुँडाको शल्यक्रिया भएको छ र उनी आफ्नो खुट्टामा धेरै दबाब नदिने मनसायले बैसाखीको सहारामा हिडिँरहेकी छिन् । मेडोनले घुँडाको शल्यक्रिया गरेको धेरै समयपछि आफ्नो तस्बिर सेयर गरेकी हुन् । उक्त तस्बिरमा उनी बैसाखीमा त उभिएकी छिन् तर टपलेस देखिएकी छिन् । उनले आफ्नो शरीरलाई हातको सहाराले छोपेकी छिन् । https://www.instagram.com/p/CCUtfVyhAe4/?utm_source=ig_web_copy_link उनको फोटो सेयर...