Friday, May 3
Shadow

रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक


  • -इ
  • इ+

काठमाडौं, ७ पुष । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

जीवनमा रहेका सुनौला पललाई गीतमार्फत शेयर गरिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत रहेको छ । गीतको भिडियोमा अभिनास बज्रचार्यको छायांकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्